Email :- prastakhabar@gmail.com

खेलकुद

नेपाली महिला टोली नादेज्दा कप फुटबलको फाइनलमा

Nepal-women_2034837834-15-1568106634.jpg

२४ भदौ, हेटौंडा । नेपाली महिला फुटबल टोली किर्गिस्तानमा जारी नादेज्दा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ताजिकिस्तानलाई १–० गोल अन्तरले पराजित गर्दै  नेपालले फाइनल पुगेको हो । नेपालको जितका लागी सावित्रा भण्डारीले एकमात्र निर्णायक गोल गरिन । पहिलो हाफमा गोलरहित बराबरी खेलको नेपालका लागि सावित्राले खेलको ८६ औँ मिनेटमा...

शहीद स्मृति क्लब र मदन भण्डारी स्पोर्ट एकेडेमी विजयी

70275486_456983374888074_-1568049780.jpg

 २३ भदौँ, हेटौँडा । हेटौंडाको लोकतान्त्री चौर हुप्राचौरमा जारी दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगितको सोमबार भएको खेलमा शहीद स्मृति क्लब र मदन भण्डारी स्पोर्ट एकेडेमी विजयी भएको छ ।  सोमबार बिहान भएको खेलमा शहीद स्मृति क्लबले महावीर क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै शहीद स्मृति क्लब बिजयी बनेको हो ।शहीद...

नादेज्दा कपः दोश्रो खेलमा नेपाल पराजित

Nepal-women_2034837834-1568019213.jpg

२३ भदौ, हेटौंडा । किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपाल पराजित भएको छ । नेपाल उज्बेकिस्तानसँग २–० ले पराजित भएको हो । पहिलो हाफमा एक गोलले पछि परेको नेपालले थप अर्को गोल दाश्रो हाफमा खाएको हो । उज्बेकिस्तानको लागी खेलको पहिलो हाफको ३४ औं मिनेटमा काराजितले पहिलो गोल गरिन । यस्तै दोश्रो हाफको ५० औं...

नेपाल ओलम्पिक कमिटीको निर्वाचनको बाटो खुल्यो

1200px-Nepal_Olympic_Comm-1567993149.png

२३ भदौ, हेटौंडा । नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनका लागि बाटो खुलेको छ । आइतबार न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको संयुक्त इजलासले भदौ १७ गते एनओसीको कार्यसमिति निर्वाचन रोक्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि निर्वाचनका लागि बाटो खुलेको हो ।  सर्वोच्च अदालतको आदेशसँगै एनओसीको यही भदौ २० गतेका लागि तय गरिएकोे...

यु–१९ एसिया कप क्रिकेटः नेपाल समूह चरणबाटै बाहिरियो

nepal-bangla-1567992497.jpg

२३ भदौ, हेटौंडा । नेपाल श्रीलंकामा जारी १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । लगातार दोस्रो हार बेहोर्ने क्रममा आइतबार बंगलादेशसँग ६ विकेटले पराजित भएसँगै नेपाल एक खेल खेल्नुअघि नै बाहिरिएको हो । दुई सय ६२ रनको चुनौती पछ्याएको बंगलादेशले चार बल खेल्न बाँकी छँदै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।...

दानबहादुर स्मृति फुटबल:आइतबारको तिन खेल बराबरीमा सकियो

IMG_20190907_185453-1567959206.jpg

२२ भदौ,हेटौंडा। हेटौंडा ४ मा रहेको लोकतान्त्रिक चौर (हुप्राचौर)मा जारी दानबहादुर स्मृति जिल्ला लिग फुटबल प्रतियोेगिताको आईतबार सम्पन्न तिनवटै खेलहरुमा बराबरीमा सकिएका छन्। पुर्वनिर्धारित तालिका अनुसार आइतबार बिहान भएको पहिलो खेलमा हाँडीखोला युवा क्लब र हटिया स्पोर्टस् एकेडेमीबीचको खेल बराबरी १-१ गोलको बराबरीमा सकिएको छ।  हटियाका...

यु १९ एसिया कपः बंगलादेशलाई नेपालको २ सय ६२ रनको लक्ष्य

u-19-1566453151-1567934285.jpg

२२ भदौ, हेटौंडा । अलराउन्डर सन्दीप जोरा र पवन सरार्फको उत्कृष्ट अर्ध शतकमा एसीसी यू१९ एसिया कप प्रतियोगितामा नेपालले बंगलादेशलाई २ सय ६२ रनको बलियो विशाल लक्ष्य दिएको छ । आइतबार टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६१ रन बनायो । नेपालका लागि ओपनर पवन सरार्फले सर्वाधिक ८१ रनको महत्वपूर्ण योगदान दिए भने...

मनहरीमा खुला फुबटल प्रतियोगिता हुने

footbal_43157-36-1567907610.jpg

२२ भदौ, हेटौंडा । मकवानपुरको मनहरी–७ मा खुला नकाउट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । चुरियामाई युवा क्लव मनहरी–७ को आयोजनामा बडा दशैंको अवसरमा यही असोज १ गतेबाट प्रतियोगिता हुन लागेको हो ।  मनहरी–७ स्थित प्रस्तावित क्षेत्रीय रंगशाला (गोदाम चौर)मा हुने प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जानकारी दिएको खबर हेटौंडाबाट...

केशवलाल श्रेष्ठ स्मृति जिल्ला स्तरीय भलिबल हुँने 

Sand-Volley-Ball-1567906893.jpg

२२ भदौ, हेटौंडा । पाँचौ संस्करणको केशवलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय भलिबल प्रतियोगिता असोज १ गतेदेखि सुरु हुने भएको छ ।  असोज ४ गतेसम्म चल्ने प्रतियोगितामा १४ टिमको सहभागिता रहने आयोजक हटिया स्पोट्र्स एकेडेमीका अध्यक्ष छवि सुवेदीले बताए । प्रतियोगिता हेटौंडा–१७ मा रहेको नेपाल चौरमा हुने छ । शनिबार हेटौंडामा पत्रकार सम्मेलनको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार