Email :- prastakhabar@gmail.com

खेलकुद

यु–१९ एसिया कप क्रिकेटः नेपाल समूह चरणबाटै बाहिरियो

nepal-bangla-1567992497.jpg

२३ भदौ, हेटौंडा । नेपाल श्रीलंकामा जारी १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । लगातार दोस्रो हार बेहोर्ने क्रममा आइतबार बंगलादेशसँग ६ विकेटले पराजित भएसँगै नेपाल एक खेल खेल्नुअघि नै बाहिरिएको हो । दुई सय ६२ रनको चुनौती पछ्याएको बंगलादेशले चार बल खेल्न बाँकी छँदै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।...

दानबहादुर स्मृति फुटबल:आइतबारको तिन खेल बराबरीमा सकियो

IMG_20190907_185453-1567959206.jpg

२२ भदौ,हेटौंडा। हेटौंडा ४ मा रहेको लोकतान्त्रिक चौर (हुप्राचौर)मा जारी दानबहादुर स्मृति जिल्ला लिग फुटबल प्रतियोेगिताको आईतबार सम्पन्न तिनवटै खेलहरुमा बराबरीमा सकिएका छन्। पुर्वनिर्धारित तालिका अनुसार आइतबार बिहान भएको पहिलो खेलमा हाँडीखोला युवा क्लब र हटिया स्पोर्टस् एकेडेमीबीचको खेल बराबरी १-१ गोलको बराबरीमा सकिएको छ।  हटियाका...

यु १९ एसिया कपः बंगलादेशलाई नेपालको २ सय ६२ रनको लक्ष्य

u-19-1566453151-1567934285.jpg

२२ भदौ, हेटौंडा । अलराउन्डर सन्दीप जोरा र पवन सरार्फको उत्कृष्ट अर्ध शतकमा एसीसी यू१९ एसिया कप प्रतियोगितामा नेपालले बंगलादेशलाई २ सय ६२ रनको बलियो विशाल लक्ष्य दिएको छ । आइतबार टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६१ रन बनायो । नेपालका लागि ओपनर पवन सरार्फले सर्वाधिक ८१ रनको महत्वपूर्ण योगदान दिए भने...

मनहरीमा खुला फुबटल प्रतियोगिता हुने

footbal_43157-36-1567907610.jpg

२२ भदौ, हेटौंडा । मकवानपुरको मनहरी–७ मा खुला नकाउट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । चुरियामाई युवा क्लव मनहरी–७ को आयोजनामा बडा दशैंको अवसरमा यही असोज १ गतेबाट प्रतियोगिता हुन लागेको हो ।  मनहरी–७ स्थित प्रस्तावित क्षेत्रीय रंगशाला (गोदाम चौर)मा हुने प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जानकारी दिएको खबर हेटौंडाबाट...

केशवलाल श्रेष्ठ स्मृति जिल्ला स्तरीय भलिबल हुँने 

Sand-Volley-Ball-1567906893.jpg

२२ भदौ, हेटौंडा । पाँचौ संस्करणको केशवलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय भलिबल प्रतियोगिता असोज १ गतेदेखि सुरु हुने भएको छ ।  असोज ४ गतेसम्म चल्ने प्रतियोगितामा १४ टिमको सहभागिता रहने आयोजक हटिया स्पोट्र्स एकेडेमीका अध्यक्ष छवि सुवेदीले बताए । प्रतियोगिता हेटौंडा–१७ मा रहेको नेपाल चौरमा हुने छ । शनिबार हेटौंडामा पत्रकार सम्मेलनको...

हाँडीखोला यूथ क्लबलाई हंस निर्माण सेवाको सहयोग

IMG_20190907_214948-1567872707.jpg

२१भदौ, हेटौंडा। मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगितामा सहभागिता जनाएको हाँडीखोला यूथ क्लबलाई जर्सी सहित आवश्यक खेल सामाग्री सहयोग गरिएको छ।  हंस निर्माण सेवाले क्लबलाई आवश्यक  जर्सी सहित खेल सामाग्री सहयोग गरेको छ । मनहरी गाउँपालिका–५ हाँडीखोला डिल्लीपुर निवासी युवा व्यवसायी राजकुमार बर्तौला सञ्चालक रहेको हंस निर्माण सेवाले...

जिल्ला लिग : २ खेल सम्पन्न, १ खेल बर्षाले रद्ध

IMG_20190907_185453-1567861846.jpg

२१ भदौ, हेटौंडा । हेटौंडामा जारी दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत शनिबार दुई खेल सम्पन्न भएका छन् । यस्तै बर्षाका कारण एक खेल भने रद्ध भएको छ ।  शनिवार विहान भएको पहिलो खेलमा खेलमा प्रतिभा क्लब विजयी भएको छ । प्रतिभाले पिप्ले युवा क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । प्रतिभाको जितका लागी अरुण साह र...

छनोट खेलमा जर्मनी नेदरल्याण्ड्ससँग पारजित

tfmDjZVQZCbz9pn6aHaT-1567827704.jpg

२१ भदौ, हेटौंडा । युरोकप छनोट अन्तर्गत शुक्रबाररातिको खेलमा जर्मनीले नेदरल्याण्ड्ससँग अप्रत्यासित ४–२ गोलको पराजय व्यहोरेको छ । शुक्रबारराति भएको समूह सी को खेलमा युरोपको पावरहाउस मानिने जर्मनी डच टिमसँग ४–२ ले स्तब्ध भएको हो । खेलको नौ मिनेटमा नै जर्मनीका नाब्रीले गोल गर्दै टिमलाई दिलाएको अग्रता दोश्रो हाफमा कायम गर्न नसक्दा...

जिल्ला लिग फुटबलः शुक्रबार पनि तीन खेल सम्पन्न

football-1567774299.jpg

२० भदौ, हेटौंडा । हेटौडाको लोकतान्त्रिक चौर हुप्रमा जारी दानबहादुर स्मृति जिल्ला लिग फुटबल प्रतियोगितामा शुक्रबार तीन खेल सम्पन्न भएका छन् । शुक्रबार सम्पन्न खेलहरुमा पदमपोखरी युथ क्लब, डाँफे युथ क्लब विजयी भएका छन भने चुरेकालिका युवा क्लब र चाइना क्वाटर फुटबल क्लबले बराबरी खेलेका छन् ।  शुक्रबार बिहान भएको पहिलो खेलमा पदमपोखरी युथ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार