Email :- prastakhabar@gmail.com

खेलकुद

पत्रकार सिलवाल र राई पुरस्कृत

gaja-fadani-17-1568252777.jpg

२६ भदौ, हेटौंडा । नेपाल खेलकुद पत्रकार मंचले प्रदान गर्दै आएको ‘खेलकुद पत्रकारिता पुरस्कार’ यस वर्ष राजु सिलवाललाई प्रदान गरिएको छ ।  नेपाल खेलकुद पत्रकार मंचको २४ औं वार्षिकोत्सवको अवसर पारेर बुधबार युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले २५ हजार नगदसहितको सो पुरस्कारबाट नेपाल टेलिभिजनमा कार्यरत पत्रकार सिल्वाललाई सम्मान गरे...

जिल्ला लिगः रियल स्टार र प्रगतिशिल विजयी    

footbal_43157-36-15679076-1568206567.jpg

२५ भदौ, हेटौंडा । हेटौंडामा जारी दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत बुधबार दुई खेल सम्पन्न भएका छन् ।  बुधबार भएका खेलहरुमा रियल स्टार क्लब र प्रगतिशिल युवा क्लब विजयी भए । बुधबार बिहान भएको खेलमा रियल स्टार क्लबले सुर्यकालिका युवा क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो । रियल स्टार क्लबकालागि सुरज...

पोर्चुगलको जितमा रोनाल्डोको ह्याट्रिक सहित चार गोल

Portugal-Vilnius_HwFXyPhD-1568166217.jpg

२५ भदौ, हेटौंडा । युरो कप छनोटमा लगातार दोश्रो जित निकाल्ने क्रममा पोर्चुगलले लिथुवानियालाई पाँच एकको फरकिलो गोल अन्तरले पराजित गरेको छ ।  मंगलबार राति भएको खेलमा पोर्चुगलको जितमा रोनाल्डोले ह्याट्रिक सहित चार गोल गरे । पोर्चुगलको जितमा हिरो बनेका रोनाल्डोले ७ औ, ६१ औं, ६५, र ७६ औं मिनेटमा गोल गरे । यस्तै पोर्चुगलका विलियन काराभाल्होले...

मकवानपुरका अन्जन चम्केपछि नेपालले ताइपेईलाई हरायो

Nepal’s-Anjan-Bista-1568125225.jpg

२४ भदौ, हेटौंडा । मकवानपुरका अन्जन विष्टको उत्कृष्ट प्रदर्शनका कारण नेपालले सन् २०२२ मा हुने विश्वकप छनोट अन्तर्गतको चाइनजित ताइपेईविरुद्धको खेलमा जित निकालेको छ । नेपाली राष्ट्रिय फुटबल टोली चाइनिज ताईपेईविरुद्ध २–० गोल अन्तगरले विजयी भयो । नेपालको जितका लागी दुवै गोल अन्जले गरे । मंगलबार ताईपेई स्टेडियममा भएको खेलमा नेपाललाई जित...

जिल्ला लिग फुटबलः मंगलबार तीन खेल सम्पन्न    

footbal_43157-36-15679076-1568120422.jpg

२४ भदौ, हेटौंडा । हेटौंडामा जारी दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार तीन खेल सम्पन्न भएका छन् । मंगलबार भएका तीन खेलहरुमा भुटनदेबि युवा क्लब र बुद्ध युवा क्लब  विजयी भएका छन् भने एफसी मल्टिभिजन र सात नम्बर फुटबल क्लबले बराबरी खेलेका छन् । मंगलबार बिहान भएको पहिलो खेलमा भुटनदेबि युवा क्लबले हेटौडा...

नेपाली महिला टोली नादेज्दा कप फुटबलको फाइनलमा

Nepal-women_2034837834-15-1568106634.jpg

२४ भदौ, हेटौंडा । नेपाली महिला फुटबल टोली किर्गिस्तानमा जारी नादेज्दा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ताजिकिस्तानलाई १–० गोल अन्तरले पराजित गर्दै  नेपालले फाइनल पुगेको हो । नेपालको जितका लागी सावित्रा भण्डारीले एकमात्र निर्णायक गोल गरिन । पहिलो हाफमा गोलरहित बराबरी खेलको नेपालका लागि सावित्राले खेलको ८६ औँ मिनेटमा...

शहीद स्मृति क्लब र मदन भण्डारी स्पोर्ट एकेडेमी विजयी

70275486_456983374888074_-1568049780.jpg

 २३ भदौँ, हेटौँडा । हेटौंडाको लोकतान्त्री चौर हुप्राचौरमा जारी दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगितको सोमबार भएको खेलमा शहीद स्मृति क्लब र मदन भण्डारी स्पोर्ट एकेडेमी विजयी भएको छ ।  सोमबार बिहान भएको खेलमा शहीद स्मृति क्लबले महावीर क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै शहीद स्मृति क्लब बिजयी बनेको हो ।शहीद...

नादेज्दा कपः दोश्रो खेलमा नेपाल पराजित

Nepal-women_2034837834-1568019213.jpg

२३ भदौ, हेटौंडा । किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपाल पराजित भएको छ । नेपाल उज्बेकिस्तानसँग २–० ले पराजित भएको हो । पहिलो हाफमा एक गोलले पछि परेको नेपालले थप अर्को गोल दाश्रो हाफमा खाएको हो । उज्बेकिस्तानको लागी खेलको पहिलो हाफको ३४ औं मिनेटमा काराजितले पहिलो गोल गरिन । यस्तै दोश्रो हाफको ५० औं...

नेपाल ओलम्पिक कमिटीको निर्वाचनको बाटो खुल्यो

1200px-Nepal_Olympic_Comm-1567993149.png

२३ भदौ, हेटौंडा । नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनका लागि बाटो खुलेको छ । आइतबार न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको संयुक्त इजलासले भदौ १७ गते एनओसीको कार्यसमिति निर्वाचन रोक्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि निर्वाचनका लागि बाटो खुलेको हो ।  सर्वोच्च अदालतको आदेशसँगै एनओसीको यही भदौ २० गतेका लागि तय गरिएकोे...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार