Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

मेस्सीले पाए फिफाको ‘द बेस्ट’ अवार्ड

Messi-The-Best-1024x590-(-1569287405.jpg

७ असोज, हेटौंडा । यस वर्षको फिफा ‘द बेस्ट’ अवार्ड बार्सिलोनाका अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीलाई प्रदान गरिएको छ ।
उनले पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र भर्जील भान डाइकलाई पछि पार्दै यो अवार्ड पाएका हुन् । गतवर्ष भने उनी शीर्ष ३ मा पनि परेका थिएनन् । 
यससँगै फिफाले प्रदान गर्ने यस अवार्ड मेस्सीले सर्वाधिक छैटौं पटक जितेका छन् । यसअघि उनले २००९ देखि २०१२ सम्म लगातार र २०१५ मा जितेका थिए । 
उनीपछि रोनाल्डोले ५ पटक र हाल रियल म्याड्रिडका प्रशिक्षक रहेका जिनेदिन जिदानले ३ पटक उपाधि हात परेका छन् ।
मेस्सीले गतवर्ष बार्सिलोनालाई ला लिगा उपाधि दिलाउनुका साथै च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुर्याएका थिए । उनले यसक्रममा ५८ खेल खेल्दै ५४ गोल र २० असिस्ट गरेका थिए । (एजेन्सी)
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार