१५ भदौ, हेटौंडा । इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलको लय कायमै रहेको छ । शनिबार रातिको खेलमा लिभरपुलले बर्नलेलाई उसकै मैदानमा ३–० गोल अन्तरले हरायो । लिभरपुलले लगातार लिगमा १३ औं सीधा जित निकालेको हो । ३३ औं मिनेटमा बनर्लेका क्रिस वुडले आत्मघाती गरेपछि लिभरपुलले अग्रता लिएको थियो । यस्तै लिभरपुलका लागी साडियो मानेले ३७ औं मिनेटमा...
१५ भदौ, हेटौंडा । प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटीले लगातार जित निकाल्ने क्रममा शनिवार ब्राइटनलाई ४–० को फराकिलो गोल अन्तरले हराएको छ । घरेलु मैदानमा भएको खेलमा सिटीको जितका लागी उत्कृष्ट लयमा रहेका अर्जेन्टिनी खेलाडी सर्जियो अगुएरोले २ तथा केभिन डि ब्रुएन र बर्नान्डो सिल्भाले १–१ गोल गरे । यो नतिजासँगै ४ खेलमा ३ जित...
१५ भदौ, हेटौंडा । स्पेनिस ला लिगाको शनिवाररातिको खेलमा बार्सिलोना ओसासुनासँग २–२ गोलको बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा ओसासुनाका लागी रोबर्टो टोरेसले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले खेल सुरुभएको सातौं मिनेटमा गोल गरेका थिए । पहिलो हाफमा १–० ले पछि परेको बार्सिलानाका लागी डेब्यु गरेका गिनिका अनसु फातीले...
१४ भदौ, हेटौंडा । भारतको कोलकत्तास्थित कल्याणी रंगशालामा सम्पन्न १५ बर्षमुनिको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित भएको छ । योसँगै तीन पटक फाइनल खेलेको नेपाल तेस्रो पटक पनि उपाधिविहीन बन्दै उपविजेतामै सिमित भएको छ । आयोजक भारतसँग नेपाल ७–० गोलको फराकिलो अन्तरले पराजित भएको हो । भारतले नेपाल विरुद्ध पहिलो हाफमा तीन तथा दोश्रो...
१४ भदौ, होटैँंडा । फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लगातार जित निकालेको छ । शुक्रबारराति भएको खेलमा पीएसजीले मेट्जलाई २–० गोल अन्तरले हराएको हो । उसका लागी एन्जल डी मारिया र चोपो मोटिङले समान १–१ गोल गरे । पीएसजी चेटका कारण आराम गरिरहेका मुख्य खेलाडीद्वय केलियन एम्बाप्पे र ईडिन्सन काभानीबिनै मैदान उत्रिएको थियो...
१३ भदौ, हेटौंडा । नेदरल्याण्ड तथा लिभरपुलका स्टार खेलाडी भिर्गिल भान डायक ‘युईएफए प्लेयर अफ दि इयर’ घोषित भएका छन् । युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले बिहीबार डिफेन्डर डायकलाई यो अवार्ड प्रदान गरेको हो । उनलाई गत सिजन युरोपियन क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको रुपमा ‘प्लेयर अफ दि इयर’ अवार्ड दिइएको हो...
१३ भदौ, हेटौंडा । नेपाल भारतको कल्याणी रंगशालामा जारी १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको ‘राउन्ड रोबिन लिग’को अन्तिम खेलमा भुटानलाई ६–० ले हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपाललाई जिताउन कप्तान प्रदीप लम्सालले दुई तथा अशिम राई, सुगम जिम्मी, क्रिस सापकोटा र निराजन खत्रीले १-१...
१२ भदौ, हेटौंडा । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोटअन्तर्गत् कुवेत र चाइनिज ताइपेइविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले बिहीबार २३ सदस्यीय टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको हो । नेपालले यही भदौ १९ गते...
१० भदौ, हेटौंडा । भारतको कल्याणीमा जारी पाँचौं संस्करणको १५ वर्षमुनिको साफ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले दोश्रो जित निकालेको छ । नेपालले साविक विजेता बंगलादेशमाथि शानदार जित निकाल्दै फाइनलको सम्भावनालाई पनि कायम राखेको छ । मंगलबार भारतको कल्याणीमा भएको खेलमा नेपालले बंगलादेशलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको हो...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...


























