Email :- prastakhabar@gmail.com

खेलकुद

मार्कस रोहोले गरे अर्जेन्टिनाको उद्धार, क्रोएसिया समूह विजेता बन्दै अन्तिम १६ मा

1-1530059826.jpg

१३ असार, हेटौँडा । रुसमा जारी २१ औँ फिफा विश्वकप फुटबल अन्र्तगत समूह डीबाट क्रोएसिया र अर्जेन्टिना अन्तिम १६ मा पुगेका छन् । मंगलबारराति भएका आ–आफनो खेलमा जित निकाल्दै क्रोएसिया समूह विजेता र अर्जेन्टिना समूह उपविजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेका हुन् । सेन्ट पिटर्सबर्गमा भएको खेलमा अर्जेन्टना नाइजेरियालाई २–१ गोल अन्तरले...

इङ्गल्याण्डको पानामामाथि आधा दर्जन गोल 

36002775_2295771730438661-1529858782.jpg

१० असार, हेटौँडा ।  इङ्गल्याण्ड रुसमा जारी विश्वकप फुटबलको  दोस्रो चरणमा स्थान पुग्न सफल भएको छ । आईतबार पानामाविरुद्धको खेलमा  ६–१  गोलको मद्धले इङ्गल्याण्ड अन्तिम १६ मा पुग्न सफल भएको हो ।       इङ्गल्याण्डलाई  जित दिलाउन २४ वर्षीय ह्यारी केनले ह्याट्रिक गरेका थिए । इङ्गल्याण्डका लागि ८ औ मिनेट  जोन स्टोन्स , २२औँ...

ब्राजिलको शानदार जित २ गोलले  कोस्टारिका पराजित 

1529672429_981182220-768x-1529682833.jpg

 ८ असार, हेटौँडा । रुसमा जारी विश्वकप फुटबलको शुक्रबारको पहिलो खेलामा उपाधिको दावेदार मानिएको ब्राजिल विजयी भएको छ । नेपाली समय अनुसार शुक्रबार साझ ६ः४५को समयमा  भएको कोस्टारिका विरुद्धको खेलमा ब्राजिल  २ ० गोलले ब्राजिल विजयी बनेको हो । खेल अबधिभर  गोल रहित खेलेका दुवै टिमले  दोस्रो हाफको इन्जुरी समयमा  ब्राजिलका...

उरुग्वे र रसिया दोस्रो चरणमा पुग्ने सम्भावना बलियो

Uruguay-vs-Morocco-Live-W-1529517600.jpg

६ आसार, हेटौडा । विश्वकप फुटबलको  आज भएको दोस्रो खेलमा   उरुग्वेले साउदी अरेबियालाई १-० गोलले पराजित गरेको छ। साउदी १-० गोलले पराजित गरेसगै  उरुग्वे दोस्र चरणमा प्रवेश गरेको  छ।  उरुग्वेलाई जिताउन खेलको २३औं मिनेटमा लुईस स्वारेजले गोल गरेका  थिए।   यो बिजयसँगै उरुग्वे र आयोजक रसिया दोस्रो चरणकमा पुग्ने निश्चित भएको छ। रसिया र...

दावेदार ब्राजिल पहिलो खेलमा बराबरीमा रोकियो

Football-1529285287.jpg

४ असार, हेटौँडा । विश्वकपको दाबेदार मानिएको ब्राजिल समूह चरणको आफनो पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको छ । गएराति रसियाको रोस्तोभ एरिनामा भएको खेलमा स्वीजरल्याण्डले ब्राजिललाई एक–एक गोलको बराबरी रोकेको हो । पाँच पटकको च्याम्पियन ब्राजिलले खेलको पहिलो हाफमा नै अग्रता लिएको थियो । खेलको २० औं मिनेटमै फिलिप कोटिन्होको...

मेक्सिकोसँग हार्‍यो जर्मनी

1529250147268_lc_galleryI-1529257943.JPG

३ असार, हेटौंडा । डिफेन्डिङ च्याम्पियन जर्मनी बिश्वकप फुटबल २०१८ को समूह चरणको पहिलो खेलमा पराजित भएको छ ।  विश्वकप फुटबल २०१८ को दाबेदार मानिएको जर्मनी मेक्सिकोसँग एक—शून्यले पराजित भएको हो । समूह एफ अन्तरगतको पहिलो खेलमा मेक्सिकोका लागि हिर्विङ लोजानोले ३५ औँ मिनेटमा गोल गरे । विश्वकपमा प्रतियोगितामा मेक्सिकोले जर्मनीलाई पहिलो...

विश्वकपमा सवियाद्वारा कोस्टारिका पराजित

Serbia-1529246553.jpg

३ असार, हेटौँडा । विश्वकपको समूह ‘ई’ को पहिलो खेलमा सर्बियाद्वारा कोस्टारिका पराजित भएको छ । सर्वियाले कोस्टारिकालाई १–० गोल अन्तरले पराजित गरेको हो । प्रतियोगिता अन्तरगत खेलको ५६ औं मिनेटमा अलेक्जेण्डर कोलारोभले गरेको गोल नै सर्बियाका लागि निर्णायक सावित भयो । कोष्टारिकाका डेभिड गुजम्यानले फउल गरेपछि रेफ्रिले उनलाई पहेंलो...

पेरु विरुद्ध डेनमार्कको कठिन जित

denmark_vs_peru_opFITnAdk-1529199363.jpg

३, असार, हेटौँडा । विश्वकप फुटबलको ग्रुप सीमा रहेके डेनमार्कले आफ्नो विश्वकप यात्रा पेरु विरुद्धको कठिन जितबाट सुरु गरेको छ ।  डेनमार्कले पेरुलाई १–० ले हराउँदै ३ अंक जोडको छ । डेनमार्कको जितका लागी ५९औं मिनेटमा युसुफ पउलसेनले गोल गरे ।  अतिनै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा पेरुले पेनाल्टीको अवसर खेर फालेको थियो । पहिलो हाफको...

क्रोएसियाको जितमा नाइजेरियाको उपहार 

nigeria_vs_cro_nId5N2KId5-1529198855.jpg

३ असार, हेटौँडा । रसिया विश्वकपमा क्रोएसियाले विजयी सुरुवात गरेको छ । अफ्रिकी पावरहाउस नाइजेरियालाई २–० ले हराउँदै क्रोएसियाले तीन अंक जोडेको छ ।  कालिनइनगार्ड मैदानमा भएको खेलमा एक गोल आत्मघाती भएको थियो भने अर्को गोलमा लुका मोड्रिचको योगदान थियो । ३२औं मिनेटमा ओगेनेकारोले इटेबोले लुका मोड्रिचले गरेको प्रहार रोक्ने क्रममा आफ्नै...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार