२८, कार्तिक, हेटौंडा । नेपाल बिज्ञान तथा प्रबिधि-प्रतिष्ठान (नास्ट) को आयोजनामा आइतबारबाट हेटौंडामा बिज्ञान लेखन तालीम सुरु भएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको ब्यबस्थापनमा सुरु भएको तीनदिने तालिममा बिज्ञानका बिषय वस्तुलाई समाचार बनाउन सहज होस भन्ने उदेश्यले तालिमको आयोजना गरिएको महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले...
१७ कार्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले तिहारमा बिद्युतको अभाव नहुने बताएका छन् । नेपाल विद्युत प्राधिकरणले गरेको पत्रकार सम्मेलनमा प्रवन्ध निर्देशक घिसिङले तिहारमा बत्तीको अभाव नहुने भएकालेे निर्धक्कका साथ तिहारमा झिलिमिली गर्न आह्वान गरेका हुन्। उनले यस वर्षको तिहारमा करिव १५ सय...
६ असोज, चितवन । पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग सुचारु भएको छ । चितवनको इच्छाकामना–४ नाग्दीखोला नजिकै खसेको पहिरोले अवरुद्ध सडक सुचारु भएको हो । मंगलबार रातिदेखि अवरुद्ध सडक विहान १० बजे सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक डिभिजन कार्यालयको लोडरले पहिरो पन्छाएपछि यातायात सूचार भएको प्रहरीको भनाई छ ।...
९ भदौ, हेटौंडा । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्दै आएको बाँकि काम सम्बन्धित निकायलाई नै हस्तान्तरण गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले राष्ट्रिय पुनर्निर्माणको बाँकि काम सम्बन्धित निकायबाटै...
३० साउन,हेटौंडा। हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले महिला समूह गठन गरेको छ । मकवानपुरगढी–३ मक्रान्चुलीमा शनिबार समूहले नमूना महिला आयआर्जन समूह गठन गरेको हो । समूहको आर्थिक वर्ष २०७७।०७८ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार समूह गठन गरिएको कार्यक्रम संयोजक शत्रुघन दुलालले बताए। समूहमा आवद्ध गरिव,विपन्न...
१५ साउन,हेटौंडा । शुक्रवारबाट जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरले फार्मेसी संचालनमा ल्याइएको छ। शुक्रबारबाट संचालनमा आएको स्वास्थ्य केन्द्रको फार्मेसीको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेत उदघाटन गरेकी हुन। उदघाटन कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री बस्नेतले आयुर्वेद स्वास्थ्य केन्द्र...
२२ असार, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरको बकैया गाउँपालिकामा २ वटा पुलको एकैदिन उद्घाटन गरेका छन् । उनले मंगलबार बकैया गाउँपालिकामा निमार्ण भएको एउटा पुल र एउटा झोलुङ्गे पुलको उद्घाटन गरेका हुन् । मूख्यमन्त्री पौडेलले प्रदेश सरकारको समपुरक अनुदानमा गाउँपालिकाबाट निर्माण भएको ठाडीखोला पक्की पुल र बसन...
२१ असार, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको आज प्रधानमन्त्री केपि शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह ४ बजे भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको हो । उदघाटनसंगै आयोजनाले आजबाट बिजुली उत्पादन थाल्ने आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेले जानकारी दिए । कुल...
१८ असार, हेटौंडा । हेटौडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वनमा विभिन्न प्रजातीका विरुवाको वृक्षारोपण गरिएको छ । समूहको चालु आव २०७७/०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार वृक्षारोपण गरिएको समूहले जनाएको छ । समूहले डिभिजन वन कार्यालय, मकवानपुरको सहयोगमा १ हजार विभिन्न प्रजातीको बासको वृक्षारोपण गरेको समूहका...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...









_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)















