Email :- prastakhabar@gmail.com

विकास

खानेपानी सुविधा पाएपछि गाउँले दंग

5-1483885348.jpg

२४ पुस, हेटौंडा । बर्षौंदेखि खानेपानीको समस्या खेप्दै आएका मकवानपुरको हाँडीखोला–४ का सर्वसाधारण अहिले निकै खुसी छन् । ३/४ घण्टा लगाएर खोल्साबाट खानेपानी ल्याउन बाध्य भएकाहरु अहिले घरघरमै पानी आउन थालेपछि दंग छन् । खानेपानी आयोजनाबाट हाँडीखोला–४ र ३ नम्बर वडाका करिब ३ सय घरधुरी लाभान्वित भएका छन् । हालसम्म २ सय ५० वटा धारा वितरण...

शुरु भयो २५ मिटर विस्तारको काम (तस्विर सहित)

1-1482920148.jpg

१३ पुस, हेटौँडा । हेटौँडामा लामो समयदेखि चर्चामा रहेको २५ मिटर सडक विस्तारको काम बुधबारबाट शुरु भएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले बुधबार विहानबाट हेटौँडा राप्तिरोडमा २५ मिटर सडक विस्तारको काम शुरु गरेको हो । सडक क्षेत्रमा रहेका सरकारी कार्यालयहरुलाई १० दिने सूचना दिएको २ सातापछि सडक कार्यालयकै पर्खाल भत्काएर काम शुरु गरिएको छ ।...

कान्ति लोकपथमा बजेट अभाव हुँदैन : मन्त्री लेखक

20161226_152855-1482753387.jpg

११ पुस, हेटौंडा । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले कान्तिलोकपथ अायोजनामा बजेट अभाव नहुने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्रालय र संसद अन्तरगतको विकास समितिले गरेको कान्तिलोकपथ अायोजनाको स्थलगत अनुगमनपछि हेटौंडामा भएको अन्तरक्रियामा बोल्दै मन्त्री लेखकले तोकिएकै समयमा काम सम्पन्न गर्न पर्याप्त बजेट...

फाष्ट ट्रयाक निर्माणबारे अध्ययन गर्न समिति गठन

Fast-Track-1482399261.jpg

७ पुस, काठमाण्डौं । सरकारले काठमाण्डौं-निजगढ फास्ट ट्रयाक निर्माणबारे अध्ययन गर्न ७ सदस्यीय समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद बैठकले योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरेको हो । बैठकले भारतिय कम्पनी आइएल एण्ड एफसीलाई दिने प्रस्ताव समेत रद्ध गरेको छ । एमाले नेतृत्वको सरकारले...

कान्तिलोकपथको काम सानोपोखराबाट हुने

Kantilok-path-1481191882.jpg

२३ मंसिर, हेटौँडा । निर्माणधिन कान्तिलोकपथको काम अब सानोपोखराबाट हुने भएको छ । बजार क्षेत्रमा धेरै धुलो उडेको भन्दै कान्तिलोकपथ संघर्ष समितिले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएपछि प्रशासनमा छलफल भएको हो । प्रशासन कार्यालयमा भएको छलफलमा सानोपोखराबाट कान्तिलोकपथको स्तरोन्नतिको काम हुने सहमति भएको हो । संघर्ष समिति, प्रशासन...

कान्तिलोकपथको काम तिब्र

Kantilok-Path-1479710984.JPG

६ मंसिर, हेटौँडा । सरकारको उच्च प्राथमिकतामा परेको बैकल्पिक मार्ग कान्तिलोकपथको कामले गति लिएको छ । भूकम्प र नाकाबन्दीका कारण सुस्त रहेको कामले पछिल्लो समय गति लिएको हो । कान्तिलोकपथको मकवानपुर सदरमुकाम हेटौडादेखि ललितपुरसम्मको ९१ किलोमिटर सडकमै काम भईरहेको आयोजनाले जनाएको छ । ठेकेदार कम्पनी विएनएस, मोतिदान र अमरले सडक चौडा गर्ने, ढल...

सिस्नेरीमा विकास सम्बन्धी सार्वजनिक सुनुवाइ

20161111_124817-1478875728.jpg

२६ कार्तिक, हेटौंडा । जिविस मकवानपुरको अायोजना एवम् नेपाल पत्रकार महासंघ मकवानपुरको संयोजनमा सिस्नेरीमा शुक्रबार सार्वजनिक सुनुवाइ भएको छ । सिस्नेरी र ईपापञ्चकन्या गाविसमा अाव ०७२/०७३ मा सम्पन्न र अाव०७३/७४ मा प्रस्तावित विकास कार्यक्रम बारे सार्वजनिक सुनुवाइ गरेको हो । कार्यक्रममा जिविस मकवानपुर योजना शाखा र दुबै गाविस कार्यालयका...

सांसद बानियाँद्वारा मन्दिर शिलान्यास

Indra-Baniya-1478530705.jpg

२२ कार्तिक, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका सभापति तथा क्षेत्र नम्बर १ का सांसद इन्द्रबहादुर बानियाँद्वारा छतिवनमा सोमबार महादेव मन्दिरको शिलान्यास गरेका छन् । सांसद बानियाँले छतिवन ७ भडौरामा सिमातेश्वर महादेव मन्दिर सिलान्यास गरेका हुन् । कार्यक्रममा बोल्दै सांसद बानियाँले स्थानीय क्षेत्रको विकास निर्माणका काममा सबै एकजुट...

वन विकासमा न्यूरेनी पहिलो

Community Forest Logo.jpg

भीमसेन पौडेल ६ साउन, हेटौडा । आव ०७२÷०७३ मा मकवानपुर जिल्लाको सामुदायिक वन विकास कार्यक्रम तर्फ हेटौडा ७ मा रहेको न्यूरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूह पहिलो भएको छ । यसैगरी फापरबारीमा रहेको नमोबुद्व सामुदायिक वन दोश्रो र मनहरीमा रहेको हरियाली सामुदायिक वन तेश्रो भएको छ ।  राष्ट्रपति चुरे तराई मधेश तर्फ हेटौडा ११ मा रहेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

थप समाचार