Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

विकास

सडक विस्तारको काम रोक्ने प्रयास असफल, हेटौंडा बन्दको घोषणा

20170117_111309-1484659163.jpg

४ माघ, हेटौंडा । हेटौंडामा सडक विस्तारको काम रोक्ने मंगलबार दिनभरको प्रयास असफल भएको छ । 

जिल्लाका राजनीतिक दल र मकवानपुर उद्योग बाणिज्य संघको टोलीले दिनभर दौडधुप गरे पनि सडक विस्तारको काम नरोकिने भएको हो । राजनीतिक दलको बैठकले मुअाव्जा र समय माग्ने अान्तरिक सहमति गरेर क्षेत्रीय प्रशासन कार्यालयमा छलफल गरेपनि निष्कर्ष निस्कन सकेन । त्यस्तै उद्योग बाणिज्य संघको टोलीले गृहमन्त्री विमलेन्द्र निधिलाई सिमरा पुगेर अाफ्नो मागबारे ध्यानाकर्षण गराएको थियो । राजधानीमा सक्रिय टिमबाट पनि सकारात्मक जवाफ अाएन ।

प्रशासन र सडक सडक विस्तारमा पछि नहट्ने बुझेपछि संघ संयोजक रहेको हेटौडा बसोबास  संरक्षण समितिले बुधबार हेटौंडा बन्दको घोषणा गरेको छ । समितिले २५ मीटर भित्र पर्ने निजी सम्पत्तिको मुआब्जा नदिई सडक कार्यालयले सडक विस्तार गर्न लागेकोमा विरोध जनाएको छ । सडक ऐन नबन्दै पूर्वपश्चिम राजमार्ग बन्नु अघि नै वि.स. २०११ साल देखि नै बसोबास गर्दै आएको  समितिको भनाई छ । 

डिभिजन सडक कार्यालय, जिल्ला प्रशासन कार्यालय, क्षेत्रीय प्रशासन कार्यालयसँग मुआब्जाको विषयमा गरिएको छलफल विना निष्कर्ष टुंगिएकाले बजार बन्द गरी आन्दोलन गर्न थालेको हेटौडा बसोबास संरक्षण समितिले जनाएको छ । 
केही दिन अघिबाट सडक डिभिजन कार्यालयले २५ मीटर भित्र पर्ने सरकारी स्वामित्वका भौतिक संरचना भत्काई सकेको छ भने मंगलबारदेखि निजी घर तथा टहरा भत्काउन थालेको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg