Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

विकास

हेटौंडामा चल्यो डोजर, सडक विस्तार शुरू

IMG-1bcf580a0ce1d86cbd21e-1764983513.jpg

२० मंसिर, हेटौंडा । हेटौंडामा सडक विस्तार कार्य शुरू भएको छ । शनिबार विहानबाट हेटौँडा बजारको सिमा चोक क्षेत्रबाट सडक बिस्तार कार्य शुरु भएको हो ।
सडक विस्तारका क्रममा सडक क्षेत्रमा रहेका भौतिक संरचना भत्काउन शुरू गरिएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले पुर्व पश्चिम र त्रिभुवन राजपथ अन्तरगत हेटौँडा १५ रातोमाटेदेखि चौकिटोल सम्म सडकको दायाँ बायाँ २५ गज भित्र बनेका संरचना हटाउन दिएको समय शुक्रबार रातिबाट सक्किएको छ । सडक विस्तारका क्रममा प्रशासनले हेटौँडाको मेनरोडमा सवारी संचालनमा रोक लगाएको छ ।
रातोमाटे–बुद्धचोक–राप्ती पुल हुँदै सामरी पुलसम्म करीब ९ दशमलब ५ किलोमिटर दूरीमा पर्ने मुख्य सडक विस्तार गर्ने भएको छ ।

IMG-fbe8e849b87443fa75eb4-1764983529.jpg
IMG-d3ffe179215d740987a05-1764983807.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपतिबाट प्रस्तुत हुने सम्बोधनको मस्यौदा स्वीकृत
OPMCM1-1778488237.jpg

२८ बैशाख, हेटौंडा । संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुने सम्बोधनको मस्यौदा...

सुनको मूल्य घट्यो
Gold-1778487722.jpg

२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने
RPP-Party-office-1778464149.jpg

२८ बैशाख, हेटौंडा । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  जेठ १ गते बिहान ११ बजे पार्टी...

निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्ने
nirbachanaayog1666163363_-1778463539.png

२८ बैशाख, हेटौंडा । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । निर्वाचनसम्बन्धी कानुन संशोधन र...

रास्वपा शिक्षा विभाग प्रमुखमा पाण्डे मनोनित
Screenshot_20260511_07193-1778463292.jpg

२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...

मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना
1774004021_Rain9-1200x560-1778462459.jpg

२८ बैशाख, हेटौंडा । नेपालको मौसममा अहिले पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव...

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
House-of-Representatives-1778461934.jpg

२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...

हल्का वर्षाको सम्भावना
1600144066_barsha-1778373008.jpg

२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...

रेडक्रस तदर्थ समितिका अध्यक्ष शर्माद्वारा राजीनामा
redcross-1536x864-1778287694.jpg

२६ बैशाख, हेटौंडा । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका अध्यक्ष विनोदकुमार शर्माले पदबाट राजीनामा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg