Email :- prastakhabar@gmail.com

विकास

सांसद बानियाँद्वारा भवन उदघाटन

Baniya-1520862853.jpg

२८ फागुन, हेटौँडा । हेटौडा–६, गौरीटारमा रहेको शान्ति बहिरा तथा सुस्त श्रवण आवासिय आधारभूत विद्यालयको नवनिर्मित ८ कोठे भवनको मकवानपुर जिल्ला प्रदेश सभा सांसद ईन्द्रबहादुर बानियाँले सोमवार उदघाटन गरेका छन् । भवन उदघाटन गर्दै सांसद बानियाँले शिक्षाको ज्योति सबैले पाउनु पर्ने बताए । शिक्षा विना विकास सम्भव नहुने भन्दै नेपाली काँग्रेस...

सुरुङ मार्गबारे सर्वोच्चले प्रधानमन्त्रीसंग जवाफ माग्यो 

Supreme-court-1520827833.jpg

२८ फागुन, हेटौँडा । सर्वोच्च अदालतले सुरुङ मार्ग निर्माणमा प्राथमिकता नदिएको भन्दै प्रधानमन्त्री प्रधानमन्त्रीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ । न्यायाधिश दिपकराज जोशीको इजलासले हेटौडा काठमाडौको बिचमा पर्ने भिमफेदी कुलेखानी जोडने सुरुङ सर्वोच्चको फैसला बमोजिम किन नबनाएको भनि सरकारका नाममा १५ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश...

मनहरीमा वडा सदस्यले अपशव्द प्रयोग गरेपछि....

Road-1520610490.jpg

२५ फागुन, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–३ का निर्वाचित वडा सदस्यले विकास निर्माणको काममा दवाव दिएर निर्माण उपभोक्ता समितिका अध्यक्षलाई अपशव्द बोलेपछि काम प्रभावित भएको बताइएको छ ।  मनहरी गाउँपालिकाको ५ लाख रुपैँया बजेटमा लामिटार बाटो स्तरीकरण एवम् ग्राबेलिङ तथा कृषि सडक निर्माणको काम भैरहेको थियो । उक्त कार्यमा...

कान्तिलोकपथ स्तरीकरणपछि यात्रामा सहज

20180303_115353-1520175091.jpg

२० फागुन, हेटौँडा । हेटौँडाको बुद्धचोकदेखि क्याम्पाडाँडासम्मको कान्तिलोकपथ स्तरीकरण भएपछि यात्रामा सहज भएको छ । कान्तिलोकपथ अन्तरगत बुद्धचोकदेखि क्याम्पाडाँडासम्मको सडक फराकिलो र कालोपत्रे भएसंगै यात्रामा सहज भएको हो । यसअघि खाल्डाखुल्डी र साँघुरो सडक हुँदा सवारी चलाउन कठिन हुनुका साथै विग्रने समस्या आउने गरेको यातायात व्यवसायी...

धरान–चतरा सडकको मूख्यमन्त्री पौडेलद्वारा निरिक्षण

१६ फागुन, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले आज धरान चतरा सडक आयोजनाको निरिक्षण गरेका छन् ।  उनले हेटौँडा–धरान–चतरा सडकको हेटौंडा–राईगाउँ खण्डको निरिक्षण गरेका हुन् । पौडेलसहितको टोली छतिवन हुँदै राईगाउँसम्म पुगेको थियो । टोलीमा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मकट्टेल, प्रतिनिधिसभा सदस्य...

फाष्ट ट्रयाकको डिपिआर सेनाले बनाउने

Fast-Track-1516098731.jpg

२ माघ, हेटौँडा । काठमाडौं–निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन डीपीआर नेपाली सेना आफैंले बनाउने जनाएको छ ।  नेपाली सेनाले काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी यसअघि तयार पारेको डिपिआर प्रयोग गर्ने बताएको हो । पत्रकार सम्मेलनमा आयोजना उपनिर्देशक सूर्यप्रसाद खनालले यसअघि भारतीय कम्पनी आईएल एण्ड एफएसले तयार पारेको...

हेटौँडा–धरान चतरा सडकको काम तिब्र

Dharan-Chatara-Road-1514131366.jpg

९ पुस, हेटौँडा । सरकारको उच्च प्राथमिकतामा परेको मकवानपुरको हेटौंडादेखि सुनसरीको धरानदसम्म निर्माणाधिन हेटौँडा–धरान चतरा सडकको कामले तिव्रता पाएको छ । हेटौंडादेखि सिन्धुलीमाडि हुँदै कटारी, गाईघाट, धरान चतरासम्मको ३ सय १८ किलोमिटर सडकको कामले तिव्रता पाएको हो । यो सडकको ट्रयाक खोलेर पक्की बनाउने काम भइरहेको छ । तीन वर्षभित्र सडक...

हुलाकीमार्ग कालोपत्रे शुभारम्भ

Hulaaki-Marga-1513584384.jpg

३ पुस, हेटौँडा । हुलाकी राजमार्ग अन्तर्गत वीरगञ्ज–ठोरी खण्डमा कालोपत्रे निर्माण कार्य सुरु भएको छ । वीरगञ्जमा आयोजित एक समारोहका बीच पर्सा क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादव र ३ नम्बरका क्षेत्रका प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारले स्तारोन्नतिको काम शुभारम्भ गरेका हुन् ।  भारत सरकारको आर्थिक...

मनहरी हुँदै राक्सिराङ पुग्ने मोटरबाटो निर्माण कार्य सुरु 

Raksiran-Gaupalika1-1513257612.jpg

२८ मंसिर, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका हुँदै राक्सिराङ पुग्ने मोटरबाटो निर्माणको काम सुरु भएको छ । मनहरीबाट प्याङ्चे हुँदै राक्सिराङको चैनपुर जाने सडकको बिहीबार राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले शिलान्यास गरेका छन् ।  मोटरबाटोको रुपमा विकास गर्ने लक्ष्यसहित २०३४ सालबाट निर्माण कार्य थालनी गरिएको बाटो अहिले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

थप समाचार