Email :- prastakhabar@gmail.com

विकास

चौघडामा कालोपत्रे उक्किएपछि बालुवा छरियो

Sadak1-1532084351.jpg

४ साउन, हेटौँडा । कालोपत्रे गरेको भोलिपल्टै उक्किएको गुनासो आएको हेटौँडा–६ स्थित चौघडा रंगशाला सडकमा निर्माण कम्पनी शुभेच्छा निर्माण सेवाले बालुवा छरेको भन्दै स्थानीयले गुनासो गरेका छन् । कालोपत्रे गरेको सडकमा हात्तिलेटदेखि चौघडासम्म दर्जनौं स्थानमा कालोपत्रे उक्किएपछि विहिबार साँझ बालुवा छरेको हो ।  बुधबार गरेको कालोपत्रे...

कमसल कालोपत्रेको हात्तिलेटबासीबाट खबरदारी

Kalopatre-1531659209.jpg

३१ असार, हेटौँडा । कमसल कालोपत्रे गरेको भन्दै हेटौँडा–६ हात्तिलेटका स्थानीयले खबरदारी गरेका छन् । उनीहरुले कमसल गरेको कालोपत्रे हटाएर नयाँ गर्नुपर्ने भन्दै खबरदारी गरेका हुन् ।  आइतबार हात्तिलेट पुगेका हेटौँडाका सञ्चारकर्मीहरुसंग उनीहरुले कमसल कालोपत्रे गर्ने ठेकेदारलाई सम्बन्धित निकायले कारवाही गर्नुपर्ने र काम गुणस्तरीय...

हात्तिलेटमा कालोपत्रे गरेको भोलिपल्टै उक्किएपछि स्थानीय आक्रोशित (भिडियोसहित)

Pich-1531559382.jpg

३० असार, हेटौँडा । समय छँदा काम गर्न नआएको निर्माण व्यवसायीले केही दिन अघिबाट शुरु गरेको कालोपत्रे उक्किएपछि हेटौँडा–६ हात्तिलेटका स्थानीय आक्रोशित भएका छन् ।  चौघडा–रंगशाला सडक अन्तरगत शुक्रबार साँझ गरेको हात्तिलेट क्षेत्रको कालोपत्रे शनिबार उक्किन थालेपछि स्थानीय आक्रोशित भएका हुन् । उनीहरुले गुणस्तरीय काम गर्नुपर्ने भन्दै...

सडक नबनाउने ठेकेदारलाई कारवाही गर्न ६ नम्बर वडाको माग

Sadak-Chaugada-1530105100.JPG

१३ असार, हेटौँडा । सडक निर्माणको ठेक्का लिई काम नगर्ने निर्माण व्यवसायी (ठेकेदार) लाई कारवाहीको माग गर्दै हेटौँडा ६ नम्बर वडा कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पत्राचार गरेको छ । वडा कार्यालयले सडक बोर्ड अन्तरगत प्राप्त बजेटबाट निर्माण गर्नुपर्ने हेटौँडा–६ चौघडादेखि रंगशालासम्मको कालोपत्रे नगरेको भन्दै ठेकेदारलाई...

हेटौँडाको २०७५/०७६ का लागि अनुमानित वजेट १ अर्ब ६३ करोड चार लाख ५७ हजार  

nagar-sabha-1529856067.jpg

  १० असार, हेटौँडा ।  हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को लागि  वार्षिक वजेट तथा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाले तेश्रो नगरसभा मार्फत २०७५/०७६ को लागि  वार्षिक वजेट तथा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन ।  प्रस्तुत गरिएको बजेटमा आर्थिक वर्ष २०७५/०७६ को कुल...

हेटौँडामा मकवानपुर साझा यातायात संचालन हुने

Bus-1528983854.jpg

३१ जेठ, हेटौँडा । असार २ गतेबाट हेटौडामा मकवानपुर साझा यातायात सञ्चालनमा आउने भएको छ । मकवानपुर साझा यातायात प्रालिले आज हेटौँडामा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।  प्रालिका अध्यक्ष भेष खड्गीले असार २ गतेबाट हेटौडाको बुद्वचोकलाई केन्द्र बनाएर ११ वटा बस ३ रुटमा सञ्चालन हुन लागेको बताए । व्यवसायीहरुले सर्वसाधारणलाई सहज र...

बानियाँद्वारा खानेपानी योजना उद्घाटन

Khaanepani-1527951500.jpg

१९ जेठ, हेटौँडा । हेटौँडा–१८ बडकुलेमा रहेको मौडी खोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्वारा निर्माण गरिएको खानेपानी योजनाको प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले उद्घाटन गरेका छन् ।  कार्यक्रममा बोल्दै बानियाँले जीवनको लागि स्वच्छ पानीको आवश्यकता पर्ने भएकाले पानीको उचित सदुपयोग गर्नु पर्नेमा जोड दिए । प्रदेश नम्बर ३ का...

थाहा–४ मा डकर्मी तालिम सकियो

3-1527695099.jpg

१६ जेठ, हेटौँडा । जिल्ला कार्यान्वयन ईकाई मकवानपुरको आयोजनामा भएको शहरी डकर्मी तालिम सम्पन्न भएको छ । ७ दिने तालिमको बुधबार समापन भएको हो । वडा अध्यक्ष नारायण लामाको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिका प्रशासन प्रमुख अनिल लामिछाने, इन्जिनियर अर्जुन घिमिरे, सन्तोष लम्साल लगायतले मन्तव्य व्यक्त गरेका थिए । ३० जनाको सहभागिता...

राजदमारमा मोटर बाटोको सार्वजनिक सुनुवाइ

Chhatiwan-1527420816.jpg

१३ जेठ, हेटौँडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिकाको ५ नम्बर वडाको भित्रीस्वारा दहिदमार हुँदै कर्मचुरी मोटरबाटोको आइतबार सार्वजनिक सुनुवाइ गरिएको छ । बकैया–५ राजदमारमा रहेको वडा कार्यलयमा ५० लाख लागतमा निर्मित भित्रीस्वारा दहिदमार कर्मचुली सडक आयोजनाको सार्वजनिक सुनुवाइ गरिएको हो ।  सार्वजनिक सुनुवाइको बकैया ५ का वडा अध्यक्ष...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

थप समाचार