९ बैशाख, हेटौँडा । भुकम्पमा घर भत्किएका जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) विहिनहरुले पनि नयाँ घर बनाउनका लागि अनुदान पाएका छन् । प्राविधिकको निरिक्षणबाट लाभग्राही सूचिमा परेर पनि लालपुर्जा नहुँदा सम्झौता गर्नबाट बन्चितहरुले अब सम्झौता गरेर नयाँ घर बनाउन पाउने भएका छन् । मकवानपुरगढी गाउँपालिका २ वडा कार्यालयले यस्तो समस्यामा रहेका...
४ चैत, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले राक्सिराङमा झोलुंगे पुलको शिलान्यास गरेका छन् । नेता बानियाँले राक्सिराङ गाउँपालिका वडा नम्बर ५ चैतपुर र सरिखेत जोड्ने झोलुंगे पुलको शिलान्यास हुने भएको हो । कार्यक्रममा प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ, गाउँपालिका अध्यक्ष...
१७ फागुन, हेटौँडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा सडकको काममा स्थानीयले श्रमदान गरेका छन् । वडा नम्बर २ को बाँध अस्थानी धरमपानी सडकमा स्थानीय शुक्रबार श्रमदान गरेका हुन् । श्रमदानमा वडा अध्यक्ष बखानसिं पाख्रिन, वडा सदस्य रामप्रसाद पुडासैनी, उपभोक्ता समितिका अध्यक्ष सूर्यबहादुर अस्थानी, कोषाध्यक्ष रामबहादुर अस्थानी, सचिव...
११ फागुन, हेटौँडा । मकवानपुरको खैराङमा पहिलो पटक मोटर पुगेपछि स्थानीयले खुशीयाली मनाएका छन् । राक्सिराङ गाउँपालिका ९ स्थित डन्टार–काङ्सिराङ–लोजा–झिरुवास सडक खण्डको काङ्सिराङसम्म सडक निर्माण भएपछि पहिलो पटक मोटर गाउँ पुगेको हो । गाउँपालिकाको वडा नम्बर ९ स्थित डन्टारबाट काङ्सिराङसम्म मोटर बाटो पु¥याइएको छ । सडकको उद्घाटन गर्दै...
८ फागुन, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष एवं हेटौँडा बसोबास संरक्षण मूल समितिका अध्यक्ष कृष्ण कटुवालले प्रदेश सरकारले हेटौंडा बजारको सडक १६/१६ मिटर कायम गर्ने भनि गरेको निर्णयलाई स्वागतयोग्य भनेका छन् । बुधबार विज्ञप्ति जारी गर्दै उनले मन्त्रीपरिषद बैठकबाट १६/१६ मिटर कायम गर्ने र बाईपास सडकलाई राष्ट्रिय राजमार्गको...
७ फागुन, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले अर्को एम्बुलेन्स हस्तान्तरण गरेका छन् । स्वर्गीय पिता क्षेमबहादुरको स्मृतिमा थाहा नगरपालिका ६ स्थित बज्रबाराही स्वास्थ्यचौकीलाई प्रजातन्त्र दिवसमा मंगलबार एम्बुलेन्स हस्तान्तरण गरेका छन् । त्यसैगरी, संचालन...
५ फागुन, हेटौंडा । प्रदेश नम्बर ३ को मन्त्री परिषद बैठकले हेटौंडा बजार भत्काउने निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले मुख्य बजारको राजमार्गको सडक थप फराकिलो बनाउने निर्णय गरेसंग बजार भत्कने भएको हो । सरकारले बाईपास सडक पनि निर्माण गर्ने निणय गरेको छ । हेटौंडा क्षेत्रमा पर्ने पुर्ब पस्चिम राजमार्ग र त्रिभुवनराजपथको सडकलाई सडकको दायाँ...
५ फागुन, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर २ धियाल कालापानीमा रहेको युरेनियम पहाडको गाउँपालिकाले सदुपयोग गर्ने भएको छ । युरेनियमका कारण यहाँका बासिन्दाले स्वास्थ्यसम्बन्धी समस्या भोगिरहेको भन्दै गाउँपालिकाले यसलाई सदुपयोग गर्ने भएको हो । पहाड क्षेत्रको बस्ति स्थानान्तरण गर्दै पहाडको सदुपयोग गर्ने गाउँपालिकाले...
३ फागुन, हेटौँडा । मकवानपुरको भीमफेदी १ किसेडी, देउरालीदेखि ९ नम्बर वडा स्यार्से हुँदै कैलाश ९ घैराङ जोड्ने सडकको शुक्रबार उद्घाटन भएको छ । नेपाली कांग्रेस साविक नामटार सभापति रामकृष्ण थापाको सभाध्यक्षता तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा सडक उद्घाटन तथा सम्मान कार्यक्रम भएको हो...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...









-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













