Email :- prastakhabar@gmail.com

विकास

स्मार्ट वडाको सडक पोखरीमा परिणत (तस्विरसहित)

P4-1534762355.jpg

४ भदौं, हेटौँडा । हेटौँडाको स्मार्ट वडा भनेर चर्चा गरिने एउटा वडाको मूल सडक नै पोखरीमा परिणत भएको छ । हेटौँडाको वडा नम्बर ४ स्थित पारिजात पथको मूल सडक नै पोखरीमा परिणत भएको हो । पानी निकासको उपयुक्त व्यवस्था नहुँदा पारिजात पथको भुटनदेवीस्कूल चोकदेखि अजरअमर रोडको चोकसम्मको सडक पोखरीमा परिणत भएको थियो । सोमबार दिउँसो परेको बर्षाका कारण यो...

बानियाँको सहयोगपछि तरुणद्वारा सडक निर्माण

Tarun-dal-1534074226.jpg

२७ साउन, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–५ हाँडीखोलाका तरुण युवाहरुले श्रमदान गरी करिब डेढ किलोमिटर हिलो तथा बिग्रेको बाटो निर्माण गरेका छन् । हाँडीखोलाको दर्दरादेखि डिल्लीपुरसम्मको बिग्रेको फायरलायन सडक निर्माण गरेका हुन् । बर्षाको कारण सर्वसाधारणलाई हिंडडुल गर्नै समस्या भएपछि तरुण युवाको सक्रियतामा कांग्रेस मकवानपुर...

ओम्यास हलमा आगलागीको भिडियो

O3-1533715563.jpg

२३ साउन, हेटौँडा । हेटौँडामा रहेको ओम्याक्स हलमा आगलागी हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । पर्दाको भागबाट शुरु भएको आगोबाट हलको पुरै सामग्री जलेर नष्ट भएको हो ।...

विवादका कारण छतिवन-श्रीपुर सडक निर्माण रोकियो 

Dharan-hetauda-road-1533639702.jpg

२२ साउन, हेटौँडा । पूर्वी मकवानपुरको बकैया गाँउपालीका हुँदै बाग्मति गाउँपालिका जाने धरान–चतरा मार्गमा सवारी आवागमनमा समस्या उत्पन्न भएको छ ।  निर्माणाधिन सडकको श्रीपुरस्थित जंगलमा नेपाली सेना र सडक विभागको अवरोधपछि सडक स्तरिकरण नहुँदा सवारी आवागमनमा समस्या उत्पन्न भएको हो । दैनिक साना ठुला गरी ५० भन्दा बढी यात्रू तथा मालबाहक सवारी...

चौघडामा कालोपत्रे उक्किएपछि बालुवा छरियो

Sadak1-1532084351.jpg

४ साउन, हेटौँडा । कालोपत्रे गरेको भोलिपल्टै उक्किएको गुनासो आएको हेटौँडा–६ स्थित चौघडा रंगशाला सडकमा निर्माण कम्पनी शुभेच्छा निर्माण सेवाले बालुवा छरेको भन्दै स्थानीयले गुनासो गरेका छन् । कालोपत्रे गरेको सडकमा हात्तिलेटदेखि चौघडासम्म दर्जनौं स्थानमा कालोपत्रे उक्किएपछि विहिबार साँझ बालुवा छरेको हो ।  बुधबार गरेको कालोपत्रे...

कमसल कालोपत्रेको हात्तिलेटबासीबाट खबरदारी

Kalopatre-1531659209.jpg

३१ असार, हेटौँडा । कमसल कालोपत्रे गरेको भन्दै हेटौँडा–६ हात्तिलेटका स्थानीयले खबरदारी गरेका छन् । उनीहरुले कमसल गरेको कालोपत्रे हटाएर नयाँ गर्नुपर्ने भन्दै खबरदारी गरेका हुन् ।  आइतबार हात्तिलेट पुगेका हेटौँडाका सञ्चारकर्मीहरुसंग उनीहरुले कमसल कालोपत्रे गर्ने ठेकेदारलाई सम्बन्धित निकायले कारवाही गर्नुपर्ने र काम गुणस्तरीय...

हात्तिलेटमा कालोपत्रे गरेको भोलिपल्टै उक्किएपछि स्थानीय आक्रोशित (भिडियोसहित)

Pich-1531559382.jpg

३० असार, हेटौँडा । समय छँदा काम गर्न नआएको निर्माण व्यवसायीले केही दिन अघिबाट शुरु गरेको कालोपत्रे उक्किएपछि हेटौँडा–६ हात्तिलेटका स्थानीय आक्रोशित भएका छन् ।  चौघडा–रंगशाला सडक अन्तरगत शुक्रबार साँझ गरेको हात्तिलेट क्षेत्रको कालोपत्रे शनिबार उक्किन थालेपछि स्थानीय आक्रोशित भएका हुन् । उनीहरुले गुणस्तरीय काम गर्नुपर्ने भन्दै...

सडक नबनाउने ठेकेदारलाई कारवाही गर्न ६ नम्बर वडाको माग

Sadak-Chaugada-1530105100.JPG

१३ असार, हेटौँडा । सडक निर्माणको ठेक्का लिई काम नगर्ने निर्माण व्यवसायी (ठेकेदार) लाई कारवाहीको माग गर्दै हेटौँडा ६ नम्बर वडा कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पत्राचार गरेको छ । वडा कार्यालयले सडक बोर्ड अन्तरगत प्राप्त बजेटबाट निर्माण गर्नुपर्ने हेटौँडा–६ चौघडादेखि रंगशालासम्मको कालोपत्रे नगरेको भन्दै ठेकेदारलाई...

हेटौँडाको २०७५/०७६ का लागि अनुमानित वजेट १ अर्ब ६३ करोड चार लाख ५७ हजार  

nagar-sabha-1529856067.jpg

  १० असार, हेटौँडा ।  हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को लागि  वार्षिक वजेट तथा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाले तेश्रो नगरसभा मार्फत २०७५/०७६ को लागि  वार्षिक वजेट तथा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन ।  प्रस्तुत गरिएको बजेटमा आर्थिक वर्ष २०७५/०७६ को कुल...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-sabha-1715858715.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...

अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

रविमाथि छानविन समिति बनाउनुपर्ने एकीकृत समाजवादीको धारणा
samajbadi-1-1715843631.jpg

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत
Dirga-1715843201.jpg

३ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-Sabha-1715841756.jpg

३ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक आज अपरान्ह ४ बजेका लागि सारिएको छ । विहान ११ बजेका लागि बोलाईएको बैठक अपरान्ह...

नेपाली बजारमा सुनको मूल्य १६ सयले बढ्यो
Gold1-1715841223.jpg

३ जेठ, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य प्रतितोला १६ सय रुपैंयाले बढेको छ । बिहिबार सुनचाँदीको...

थप समाचार