Email :- prastakhabar@gmail.com

विकास

पदमपोखरीको सिक्रेनीमा स्ल्याब शुरु

Sikreni-Bato-(5)-1522079237.jpg

१२ चैत, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ सिक्रेनी सडक खण्डको सिक्रेनी ओरालोदेखि बराल टोल जाने बाटोसम्म सडक स्ल्याब गर्न शुरु भएको छ । एक साता अघि हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले स्ल्याबको उद्घाटन गरेका थिए । त्यसको लगत्तै करिब ३ सय मिटर स्ल्याब सकिसकेको हेटौँडा १२ का वडाअध्यक्ष ललित घलानले...

मूख्यमन्त्रीद्वारा गौरीटार रंगशाला अवलोकन

Mukhya-Mantri-1521720157.jpg

८ चैत, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले हेटौँडा–६ गौरीटारमा रहेको रंगशालाको अवलोकन गरेका छन् । रंगशालामा भईरहेका भौतिक निर्माण र आगामी दिनमा गर्ने कार्यहरुको बारेमा मूख्यमन्त्री पौडेलले अवलोकन गरेका हुन् ।  अवलोकनका क्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष माधव तिमल्सिनाले रंगशालामा भईरहेका...

बानियाँ र न्यौपानेद्वारा विकासको काम

Baato-1521283312.jpg

३ चैत, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरका सभापति एवम् प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँ र स्थानीय नेता शंकर न्यापानेले मनहरी गाउँपालिका–३ स्थित कालिदमारमा नहर निर्माण गरिदिएका छन् । मसिनेखोलाबाट कालिदमार तथा बगौंडा फाँटमा सिँचाईको लागि बनाइएको नहर पुरेपछि बानियाँ र न्यौपानेले मर्मत गरिदिएका हुन् । गत बर्षको बाढी तथा पहिरोले...

५ सय चेपाङ परिवारलाई पक्कि घर बनाईदै

Janata-Aawas1-1521095126.jpg

१ चैत, हेटौँडा । जनता आवास कार्यक्रमअन्तर्गत ५ सय चेपाङ परिवारका लागि पक्की घर निर्माण गरिने भएको छ । मकवानपुरका ४ गाउँपालिका र एक उपमहानगरपालिकामा बसोबास गर्ने ५ सय परिवारका लागि आर्थिक वर्ष ०७४/७५ मा घर निर्माण गर्न लागिएको हो । कार्यक्रम जिल्ला समन्वय समितिको सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले ५ सय घर धुरीका चेपाङहरूको...

सांसद बानियाँद्वारा भवन उदघाटन

Baniya-1520862853.jpg

२८ फागुन, हेटौँडा । हेटौडा–६, गौरीटारमा रहेको शान्ति बहिरा तथा सुस्त श्रवण आवासिय आधारभूत विद्यालयको नवनिर्मित ८ कोठे भवनको मकवानपुर जिल्ला प्रदेश सभा सांसद ईन्द्रबहादुर बानियाँले सोमवार उदघाटन गरेका छन् । भवन उदघाटन गर्दै सांसद बानियाँले शिक्षाको ज्योति सबैले पाउनु पर्ने बताए । शिक्षा विना विकास सम्भव नहुने भन्दै नेपाली काँग्रेस...

सुरुङ मार्गबारे सर्वोच्चले प्रधानमन्त्रीसंग जवाफ माग्यो 

Supreme-court-1520827833.jpg

२८ फागुन, हेटौँडा । सर्वोच्च अदालतले सुरुङ मार्ग निर्माणमा प्राथमिकता नदिएको भन्दै प्रधानमन्त्री प्रधानमन्त्रीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ । न्यायाधिश दिपकराज जोशीको इजलासले हेटौडा काठमाडौको बिचमा पर्ने भिमफेदी कुलेखानी जोडने सुरुङ सर्वोच्चको फैसला बमोजिम किन नबनाएको भनि सरकारका नाममा १५ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश...

मनहरीमा वडा सदस्यले अपशव्द प्रयोग गरेपछि....

Road-1520610490.jpg

२५ फागुन, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–३ का निर्वाचित वडा सदस्यले विकास निर्माणको काममा दवाव दिएर निर्माण उपभोक्ता समितिका अध्यक्षलाई अपशव्द बोलेपछि काम प्रभावित भएको बताइएको छ ।  मनहरी गाउँपालिकाको ५ लाख रुपैँया बजेटमा लामिटार बाटो स्तरीकरण एवम् ग्राबेलिङ तथा कृषि सडक निर्माणको काम भैरहेको थियो । उक्त कार्यमा...

कान्तिलोकपथ स्तरीकरणपछि यात्रामा सहज

20180303_115353-1520175091.jpg

२० फागुन, हेटौँडा । हेटौँडाको बुद्धचोकदेखि क्याम्पाडाँडासम्मको कान्तिलोकपथ स्तरीकरण भएपछि यात्रामा सहज भएको छ । कान्तिलोकपथ अन्तरगत बुद्धचोकदेखि क्याम्पाडाँडासम्मको सडक फराकिलो र कालोपत्रे भएसंगै यात्रामा सहज भएको हो । यसअघि खाल्डाखुल्डी र साँघुरो सडक हुँदा सवारी चलाउन कठिन हुनुका साथै विग्रने समस्या आउने गरेको यातायात व्यवसायी...

धरान–चतरा सडकको मूख्यमन्त्री पौडेलद्वारा निरिक्षण

१६ फागुन, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले आज धरान चतरा सडक आयोजनाको निरिक्षण गरेका छन् ।  उनले हेटौँडा–धरान–चतरा सडकको हेटौंडा–राईगाउँ खण्डको निरिक्षण गरेका हुन् । पौडेलसहितको टोली छतिवन हुँदै राईगाउँसम्म पुगेको थियो । टोलीमा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मकट्टेल, प्रतिनिधिसभा सदस्य...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-sabha-1715858715.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...

अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

रविमाथि छानविन समिति बनाउनुपर्ने एकीकृत समाजवादीको धारणा
samajbadi-1-1715843631.jpg

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत
Dirga-1715843201.jpg

३ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-Sabha-1715841756.jpg

३ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक आज अपरान्ह ४ बजेका लागि सारिएको छ । विहान ११ बजेका लागि बोलाईएको बैठक अपरान्ह...

नेपाली बजारमा सुनको मूल्य १६ सयले बढ्यो
Gold1-1715841223.jpg

३ जेठ, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य प्रतितोला १६ सय रुपैंयाले बढेको छ । बिहिबार सुनचाँदीको...

थप समाचार