Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

विकास

कान्ति लोकपथमा बजेट अभाव हुँदैन : मन्त्री लेखक

20161226_152855-1482753387.jpg

११ पुस, हेटौंडा । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले कान्तिलोकपथ अायोजनामा बजेट अभाव नहुने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मन्त्रालय र संसद अन्तरगतको विकास समितिले गरेको कान्तिलोकपथ अायोजनाको स्थलगत अनुगमनपछि हेटौंडामा भएको अन्तरक्रियामा बोल्दै मन्त्री लेखकले तोकिएकै समयमा काम सम्पन्न गर्न पर्याप्त बजेट उपलब्ध हुने बताए ।

उनले ट्रयाक खुलेको ५८ बर्षपछि यसलाई राज्यले प्राथमिकता राखेर २०७१ सालदेखि पर्याप्त बजेट उपलव्ध गराएको बताए । उनले अायोजना अाव ०७४/०७५ भित्र सम्पन्न गर्न बजेट र प्राविधिक पक्षलाई मन्त्रालयले सुष्म ढंगले नियादिरहेको उनको भनाई थियो ।

कार्यक्रममा विकास समितिका सभापति रविन्द्र अधिकारीले अायोजना समयमै सम्पन्न गर्न मन्त्रालय, अायोजना र निर्माण कम्पनीको तदारुकता अावश्यक रहेको बताए । कार्यक्रममा अायोजना प्रमुख देवेन्द्र साहले अायोजना समयमै सम्पन्न गर्न हेटौंडा र ठिंगनमा दुईवटा ईकाई कार्यालय स्थापना गरिने बताए । उनले विद्युत पोल र खानेपानी पाईप स्थानान्तरणमा केही समस्या रहेपनि समन्वय गरेर समाधान गरिने बताए ।

कार्यक्रममा कान्तिलोकिथको मापदण्ड, सरकारी कार्यालयबीचको समन्वय लगायतका बारेमा सहभागीले जिज्ञासा राखेका थिए । कार्यक्रम सांसदहरू उदयशम्सेर राणा, अनन्त पौडेल, राजाराम स्याङ्तान, रामकुमार भट्टराई लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

सुमार्गीमाथि अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश
ajaya-raj-sumargi-1024x68-1783387678.jpg

२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...

मध्यमसम्मको वर्षाको सम्भावना
rain_PiLaQvymrm-1783387369.jpg

२३ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

वडा सचिवको करेन्ट लागेर मृत्यु
current-1783387055.jpg

२३ असार, हेटौंडा । दाङको गढवा गाउँपालिका-५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका...

पोर्चुगल विश्वकपबाट बाहिरियो
ronaldo-1783386724.png

२३ असार, हेटौंडा । पोर्चुगल विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ । स्पेनसँग पराजित हुँदै...

महिला टी-२० विश्वकपको उपाधि अष्ट्रेलियालाई
Screenshot_20260706_06435-1783299541.jpg

२२ असार, हेटौंडा । महिला टी-२० विश्वकप २०२६ को उपाधि अष्ट्रेलियाले जितेको छ। फाइनलमा अष्ट्रेलियाले घरेलु टोली...

थप समाचार