Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

विकास

शुरु भयो २५ मिटर विस्तारको काम (तस्विर सहित)

1-1482920148.jpg

१३ पुस, हेटौँडा । हेटौँडामा लामो समयदेखि चर्चामा रहेको २५ मिटर सडक विस्तारको काम बुधबारबाट शुरु भएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले बुधबार विहानबाट हेटौँडा राप्तिरोडमा २५ मिटर सडक विस्तारको काम शुरु गरेको हो ।

सडक क्षेत्रमा रहेका सरकारी कार्यालयहरुलाई १० दिने सूचना दिएको २ सातापछि सडक कार्यालयकै पर्खाल भत्काएर काम शुरु गरिएको छ । एकाविहानै सडक विस्तारका लागि डोजर चल्न थालेपछि सडक विस्तार हुँदैन भन्नेहरु समेत चकित परेका छन् । सडक विस्तारको काम हेर्न सर्वसाधारणको भिड लागेको थियो । सडक विस्तारको काम हेर्न पुगेकाहरु समेत अब भने सडक विस्तार हुने निश्चत भएको बताईरहेका पाईए । केही भने सरकारी कार्यालय भत्काए पनि नीजि घर भत्काउन गाह्रो रहेको बताईरहेका थिए ।

बुधबार सडक र प्रहरी कार्यालयको पर्खाल भत्काईएको छ । पहिलो चरणमा पूर्वपश्चिम राजमार्गमा रहेका हेवि इकुमेन्ट, जिल्ला प्रहरी, जिल्ला ट्राफिक, जिल्ला हुलाक, नेपाल टेलिकम, हेटौँडा अस्पताल,  नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, नेपाल ट्रस्ट, वन विज्ञान अध्ययन सस्थान, कृषि तथा वन विज्ञान विश्व विद्यालय, जिल्ला पशुसेवा कार्यालय, इलाका प्रहरी कार्यालय पशुपतिनगर र औद्योगिक क्षेत्रमा रहेका घर, टहरा र पर्खाल भत्काइने जनाईएको छ । 

सरकारी कार्यालयका संरचना भत्काउने काम सकिएसँगै नीजि संरचना भत्काउने सरकारी तयारी छ ।

तस्विरहरु : प्रष्टखबर डट कम र भिमसेन महतको फेसबुकबाट

2-1482920148.jpg
3-1482920149.jpg
4-1482920149.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg