Email :- prastakhabar@gmail.com

विकास

अब भाइबरमा च्याट गर्दा सन्देश बिलाउने 

viber-j-1588746359.jpg

२४ बैशाख, हेटौँडा ।राकुटेन भाइबरमा अबा च्याट गर्दा सन्देश बिलाउन भएको छ ।  गोप्य च्याटहरुमा मात्रै उपलब्ध रहेको यो फिटर अब सामान्य च्याटमा पनि उपलब्ध हुने भएको हो । अब प्रयोगकर्ताहरुले टेक्स्ट, फोटो, भिडियो वा अन्य कुनै पनि किसिमका फाइलहरु पठाउन केही सेकेण्ड, मिनेट, घन्टा वा अझ दिनभरका लागि टाइमरको व्यवस्था गर्न सर्त हुने भएको छ।...

रसियामा एकैदिन १० हजार कोरोना संक्रमित बढे

russia-1588583445.jpg

२२ बैशाख, काठमाडौं । रसियामा एकैदिन १० हजार कोरोना संक्रमितको संख्या बढेका छन् ।  त्यहाँ एकै दिन १० हजार ६ सय ३३ जना कोरोना संक्रमित बढेका हुन् । यो समाचार तयार पर्दासम्म रसियामा १ लाख ४५ हजार २ सय ६८ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ५६ पुगेको छ । संक्रमितमध्ये १८ हजार ९ सय ९५ जना निको भएर घर...

हेटौंडा उपमहानगरपालिकाको गेटमा अटोमेटिक सेनिटाइज मेसिन

IMG20200503113617-1588520820.jpg

२१ बैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको मुल गेटमा अटोमेटिक सेनिटाइज मेसिन जडान गरिएको छ । कोरोनाको संक्रमणलाई मध्यनजर गरेर हेटौंडा उपमहानगरपालिकाले केही दिन अगाडी हेटौँडा १५ रातोमाटेमा राखिएको अटोमेटिक सेनिटाइज मेसिन आजबाट हेटौंडा उपमहानगरपालिकाको मुल गेटमा  जडान गरिएको छ ।जडान गरिएको अटोमेटिक सेनिटाइज मेसिनको आइतबार...

लकडाउनबीच रातोमाटेदेखि चुरियासम्मको सडक स्तरोन्नति

R2-1587718575.jpg

१२ बैशाख, हेटौंडा । लकडाउनको समयमा पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुरको हेटौंडा–१५ रातोमाटेदेखि चुरियामाई ओरालोसम्म सडक स्तरोन्नति कार्य हुँदैछ ।  दुई खण्डमा विभाजन गरी दुई निर्माण कम्पनीले सडक स्तरोन्नतिको काम गरिरहेका हुन् । हेटौंडाको रातोमाटेदेखि चुरियामाई मन्दिरसम्म सडक कालोपत्रे भईरहेको छ । रोजन कन्स्ट्रक्सन चितवनले...

यसरी चल्दैछ भीमफेदीमाथि ‘डोजर’ (तस्विरहरु)

L-1587692258.jpg

१२ बैशाख, हेटौंडा । लकडाउनको समयमा अत्यावश्यक बाहेकका सवारी बन्द छन् । यही मौका छोपेर भीमफेदी माथि भने आधा दर्जन एक्साभेटर चलिरहेका छन् ।  अन्य समयमा सवारी चापका कारण काम गर्न कठिनाई हुने हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको सडक अन्तरगत भीमफेदी–कुलेखानी खण्ड विस्तारको काम तिब्र पारिएको छ । मकवानपुरको भीमफेदीदेखि कुलेखानी...

मेलम्ची खानेपानीको काम बन्द गर्न आग्रह

Melamchi-1587091277.jpg

५ बैशाख, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको कार्यपालिकाको बैठकले मेलम्ची खानेपानी आयोजनाको काम बन्द गर्न आग्रह गरेको छ ।  आयोजनामा बाहिरबाट सामान ढुवानी गर्ने गाडि र मानिस आउने गरेकाले आयोजनाको काम बन्द गर्न आग्रह गरेको हो । बाहिरी मानिसको आवतजावतका कारण स्थानीयमा त्रास बढेको भन्दै कार्यपालिका बैठकले काम बन्द...

क्वारेन्टाइनमा रहेका व्यक्तिलाई अनुमगन गर्न मोबाइल एप

App-1586178723.jpg

२४ चैत्र, हेटौंडा । संक्रमणको सम्भावना भइ क्वारेन्टाइनमा रहेको व्यक्ति भागेको खण्डमा तत्काल प्रहरीलाई खवर हुने मोबाइल एप सञ्चालनमा आएको छ ।  सरकारले क्वारेन्टाइनमा राखेका व्यक्ति आफ्नो ठाउँ छाडेर अन्यत्र गएको अवस्थामा तत्काल प्रहरी र सम्बन्धित निकायलाई खवर दिने विशेषता सहितको कोभिड—१९ साथी एप सञ्चालनमा आएको हो । एपको जियो फेन्सिङ...

सुख्खा पहिरोले अवरुद्ध कान्तिलोकपथ सुचारु

pahiro-1584673718.jpg

७ चैत, हेटौंडा । सुख्खा पहिरोका कारण अवरुद्ध बनेको कान्तिलोकपथ सुचारु भएको छ । विहिबारबाट अवरुद्ध भएको कान्तिलोकपथ शुक्रबार विहानदेखि सुचारु भएको हो । भिमफेदी गाउँपालिका वडा नम्बर ८ कालो पहिरोमा खसेको सुख्खा पहिरोबाट अवरुद्ध सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । काठमाडौं जाने वैकल्पिक मार्ग कान्तिलोकपथमा सयौं...

कान्तिलोकपथमा यसरी गरे स्थानीयले रोपाई (तस्विर)

C6-1584500284.jpg

५ चैत, हेटौंडा । हिलोका कारण समस्या भोग्नु परेको भन्दै हेटौंडा–१७ चुच्चेखोलाका स्थानीयले बुधबार विहान कान्तिलोकपथमा रोपाई गरेका छन् ।  चुच्चेखोलामा कान्तिलोकपथमा ठूलो खाल्डो परेर गाडि डुब्ने अवस्था आउँदा समेत सरोकारवाला निकायले चासो नदिएको भन्दै स्थानीयले रोपाई गरेका हुन् । चुच्चेखोला बजारदेखि दिव्यज्योति आधारभुत...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-sabha-1715858715.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...

अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

रविमाथि छानविन समिति बनाउनुपर्ने एकीकृत समाजवादीको धारणा
samajbadi-1-1715843631.jpg

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत
Dirga-1715843201.jpg

३ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-Sabha-1715841756.jpg

३ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक आज अपरान्ह ४ बजेका लागि सारिएको छ । विहान ११ बजेका लागि बोलाईएको बैठक अपरान्ह...

नेपाली बजारमा सुनको मूल्य १६ सयले बढ्यो
Gold1-1715841223.jpg

३ जेठ, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य प्रतितोला १६ सय रुपैंयाले बढेको छ । बिहिबार सुनचाँदीको...

थप समाचार