१ कार्तिक,दुधिअवा। रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर-१० मा रहेको प्रहरीचौकी दुधिअवाको हाताभित्र स्थानिय खरेल दम्पतिले मन्दिर निर्माण गरिदिएका छन। स्थानिय गोबिन्द खरेल र उनकी श्रीमती लक्ष्मी खरेलले निजि लगानीमा प्रहरी चौकी हाताभित्र दुर्गा मन्दिरको निर्माण गरेका हुन। निर्माण गरिदिएको उक्त मन्दिरको रौतहट प्रहरी...
२३ असोज,हेटौँडा । बहुचर्चित भिमफेदी-कुलेखानी सुरुङमार्ग बनाउन बागमती प्रदेशको राजधानी हेटौँडामा कार्यालय स्थापना गरिएको छ। शुक्रबार दिउँसो हेटौँडा-१ मा रहेको बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयमा स्थापना गरिएको पोष्ट बहादुर बोगटी सुरुङमार्ग(भिमफेदी-कुलेखानी) सडक आयोजना कार्यालयको उदघाटन गरिएको हो।उक्त...
१९ असोज, हेटौंडा । मकवानपुरका तरुण नेता विकेशलाल श्रेष्ठको पहलमा हेटौंडा–१ भैरवडाँडाका पाण्डु विकले नयाँ घर पाएका छन् । जिर्ण घरमा कष्टपूर्ण ढंगले बस्दै आएका विकको घर निर्माणका लागि श्रेष्ठले पहल गरेका थिए । शौचालयसहित २ कोेठे पक्कि घर निर्माण गरी सोमबार हस्तान्तरण गरिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं...
१२ असोज, हेटौंडा । हेटौंडा–काठमाडौं जोड्ने बैकल्पिक मार्ग कान्तिलोकपथ पहिरोका कारण विभिन्न स्थानमा छियाछिया भएको छ । पछिल्लो समय परेको अविरल बर्षाका कारण कान्तिलोकपथ छियाछिया भएको हो । मकवानपुरको मकवानपुरगढी–२ शिखरकटेरीदेखिमाथि बकैयागाउँपालिका-१२ ठिंगनसम्म दर्जनौं स्थानमा पहिरो गएको छ भने सडक आधासम्म भासिएको छ । ठूला ठूला...
११ असोज, हेटौंडा । हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको सिस्नेरी सडकमा ठूलो पहिरो गएको छ । पहिरो जाँदा सडक अवरुद्ध रहेको छ । इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ सिस्नेरीको भाल्टार क्षेत्रमा पहिरो जाँदा सडक अवरुद्ध भएको पूर्वाधार विकास कार्यालय ललितपुरका इन्जिनियर एवं सूचना अधिकारी हरिप्रसाद ओझाले जानकारी दिए । पहिरो गएको क्षेत्रको...
३१ भदौ, काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलो क्षेत्रमा मंगलबार बिहान खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ । सडकको सत्रकिलो, सिमलताल, रिग्दीखोला र भालुढुंगामा एकतर्फी सडक खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए । पहिरो पन्छाएसँगै सवारी आवागमन शुरु भएको जनाइएको छ । थप पहिरो...
२६ भदौ, चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको चारकिलो नजिक पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान १०ः३० बजे सडक एकतर्फी सञ्चालनमा आएको हो मुग्लिनतर्फ चारकिलो नजिकै पहिरो खसेको थियो । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पहिरो खसेको थियो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख...
३१ साउन, हेटौंडा । पहिरोका कारण अवरुद्ध त्रिभुवन राजपथ सुचारू भएको छ ।सडकमा खसेको पहिरो सडक विभागको डोजरले पहिरो हटाएपछि राजमार्ग पुनःसञ्चालनमा आएको हो । सडक सुचारु भएपछि रोकिएका सवारी शुक्रबार साँझबाट गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए । मकवानपुरको थाहा नगरपालिका–१२...
१७ साउन, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रक्षादेवी मन्दिरमा शनिवार पाथीभरा माताको मूती स्थापना गरिएको छ । हेटौडा–७ निवासी दलबहादुर खड्का र जानुका खडकाको सहयोगमा पाथीभरा माताको मूर्ती स्थापना गरिएको हो । हेटौडा –६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेश बानियाँको...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...









-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













