१९ असोज, हेटौंडा । मकवानपुरका तरुण नेता विकेशलाल श्रेष्ठको पहलमा हेटौंडा–१ भैरवडाँडाका पाण्डु विकले नयाँ घर पाएका छन् ।
जिर्ण घरमा कष्टपूर्ण ढंगले बस्दै आएका विकको घर निर्माणका लागि श्रेष्ठले पहल गरेका थिए । शौचालयसहित २ कोेठे पक्कि घर निर्माण गरी सोमबार हस्तान्तरण गरिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले विकलाई घर हस्तान्तरण गरेका छन् । घर हस्तान्तरण गर्दै नेता बानियाँले विपन्न र समस्यामा परेकाहरुलाई सहयोग गरेकोमा श्रेष्ठसहित दाताहरुलाई धन्यवाद दिंदै यस्ता सामाजिक कामको निरन्तरताका लागि आग्रह गरे । उनले राज्यले गर्नुपर्ने काम गरेको भन्दै दाताहरुको प्रशंसा गरे ।
घर निर्माण भएपछि आफ्नो ३ जनाको परिवारको दैनिकी सहज भएको भन्दै विकले खुशी व्यक्त गरे । ३ महिना अघि निर्माण थालिएको घरका लागि २ लाख ४४ हजार एक सय ३६ रुपैंया खर्च भएको श्रेष्ठले बताए । कार्यक्रममा घर निर्माणको पहल गरेका तरुण नेता श्रेष्ठले दाताहरुको सहयोगका कारण आफ्नो पहल सार्थक भएको भन्दै दाताहरुप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा हेटौंडा वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने,नेपाली कांग्रेस हेटौँडा नजरसभापति आनन्दराम पराजुली,कांग्रेस हेटौँडा-१ का सभापति हरिकृष्ण महर्जन, तरुण नेता राजेश भेटवाल,दिनेश लामा,सुमन लामा,सुमन अर्याल लगायतकाको उपस्थिति रहेको थियो।
भवन निर्माण का सहयोगी तथा खर्च विवरण
विकको पुरानो घर
विकेशलाल श्रेष्ठको पहलमा बनेको विकको नयाँ घर
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













