Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

खरेल दम्पतिले बनाइदिए प्रहरी चौकीमा मन्दिर,एसपी शाहले गरे उदघाटन

20201017_210214-1602947941.jpg

१ कार्तिक,दुधिअवा। रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर-१० मा रहेको प्रहरीचौकी दुधिअवाको हाताभित्र  स्थानिय खरेल दम्पतिले मन्दिर निर्माण गरिदिएका छन। स्थानिय गोबिन्द खरेल र उनकी श्रीमती लक्ष्मी खरेलले निजि लगानीमा प्रहरी चौकी हाताभित्र दुर्गा मन्दिरको  निर्माण गरेका हुन। 

निर्माण गरिदिएको उक्त मन्दिरको रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिद्ध विक्रम शाहले समुदघाटन गरेका छन्।समुदघाटन कार्यक्रममा बोल्दै एसपी शाहले  निजि लगानीमा मन्दिर निर्माण गरिदिएकोमा खरेल दम्पतिप्रति धन्यवाद व्यक्त गरेका थिए। 

यता रकम अभाव चौकीमा मन्दिर निर्माण हुन नसकेको जानकारी पाएपछि करिब ५ लाख व्यक्तिगत लागतमा  मन्दिर निर्माण गरेको गोबिन्द खरेल बताएका छन्। मन्दिर समुदघाटन कार्यक्रममा  ईलाका प्रहरी कार्यालय विजयपुर(लक्ष्मनीया) का प्रहरी निरीक्षक बिष्णु विक,प्रहरी चौकी दुधिअवाका असई राजनारायण  साह, संचारकर्मी रंजन खरेल,वडाध्यक्ष मनोज चौधरी लगायत स्थानीयको  उपस्थिति रहेको थियो ।

20201017_210240-1602947942.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार