२९ साउन,हेटौंडा। हेटौडा–६ चौघडामा रहेको रक्षादेवी मन्दिरलाई चौघडाका निवासी लामिछाने परिवारले सहयोग गरेका छन । बंशगोपाल मावि चौघडाका अध्यापक सरोज लामिछाने र निजकी धर्मपत्नी अम्विका लामिछानेले हजुरबुबा अमृतनाथ लामिछानेको स्मृतिमा मन्दिर हाताभित्र रक्षेश्वर महादेवको शिवलिंग प्रतिस्थापन गर्नु भएको हो ।
उक्त महादेवको शिवलिंग एक समारोहका विच हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाँईले अनावरण गर्नु भएको थियो । रक्षादेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेश कुमार बानियाँको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौडा–६ का वडा सदस्य राजकुमार बास्तोला, टोल विकास संस्था वडा समन्वय समिति हेटौडा–६ का अध्यक्ष केशव धिताल, मन्दिर व्यवस्थापन समितिका संस्थापक अध्यक्ष शम्भु बहादुर रिमाल, सचिव राजकुमार फुयाँल लगायतको सहभागिता थियो । राष्ट्रपति चुरे तराई, मधेश संरक्षण तथा विकास समितिले उक्त मन्दिर व्यवस्थापनका लागि १३ लाख ३२ हजार रुपैयाँ सहयोग उपलव्ध गराएको थियो ।
रकमले मन्दिरको भौतिक विकास अन्तरगत रंगरोगन, ईन्टरलक, मार्वल, टायल, भर्याङको सिढी, विवाह मण्डप लगायतका काम भएको थियो । पछिल्लो समय मन्दिरको भौतिक विकासको लागि दाताहरुबाट सहयोग भैरहेको मन्दिर व्यवस्थापनले जनाएको छ ।
२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...
२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...
२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...
२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...
२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...
२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...
२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...
२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...
२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल...
१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...













-1782436668.jpg)




