१० जेठ,हेटौंडा । हेटौंडा-७ न्युरेनी चिसापानीमा रहेको पशुपतिनाथ मन्दिरमा शिवपुराण ज्ञान यज्ञ हुने भएको छ। जेठ ११ गते बिहीबारबाट जेठ २१ गते सम्म शिवपुराण ज्ञान यज्ञ हुने भएको हो । प्रमुख कथावाचक मनिष शरण खनाल र उप वाचक जिब्राज बख्रेलको मुखारबिंदुबाट शिवपुराण कथा वाचन र संगितमय भजनकीर्तन हुने मन्दिर संरक्षण समिति तथा शिवपुराण ज्ञान यज्ञ मूल सामारोह समिति संयोजक कृष्ण प्रसाद घिमिरेले बताएका छन्।
मन्दिर क्षेत्रलाइ धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न शिवपुराण ज्ञान यज्ञको आयोजना गरिएको घिमिरेले बताएका छन्।
जेठ ११ गते विहान कलश यात्रा, १२ गते नृत्य पूजा,हवन,कथावाचक,१२ गतेबाट २१ गते सम्म कथावाचक, २० गते शिवलिंगमा १ हजार बेल पुष्प अर्पण,२१ गते सामूहिक व्रतबन्ध कार्यक्रम रहेको घिमिरेले बताएका छन्।मकवानपुरगढी वडा नम्बर ३ र हेटौडा-७ को सामानामा अवस्थित यस मन्दिर क्षेत्रमा हाल पर्यटनलाई प्रवर्द्धनका लागी मनकामना मन्दिर जान सिडिको निर्माण भइरहेको छ ।
२५ असार, हेटौंडा । झापाको बिर्तामोडमा बिहीबारदेखि दुई दिने उपसभामुख सम्मेलन आयोजना हुन लागेको छ...
२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...
२५ असार, हेटौंडा । राहदानी विभागले आज र भोलि दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले बुधबार जारी गरेको...
२५ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२५ असार, हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान...
२५ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी...
२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...
२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...
२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल...
१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...
१९ असार, हेटौंडा । काठमाडौंमा प्रहरीले स्रोत खुल्न नसकेको ३१ लाख ४१ हजार ६२० रुपैयाँ नगदसहित एक व्यक्तिलाई...












-1782436668.jpg)





