Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मकवानपुरगढी गाउँपालिका

राहत शिक्षक समिति मकवानपुरगढीमा अधिकारी

Screenshot_20230526_19550-1685110222.jpg

१२ जेठ, हेटौंडा । नेपाल राहत शिक्षक समिति मकवानपुरगढी गाउँपालिकाकाे अध्यक्षमा मधुप्रसाद अधिकारी चयन भएका छन् ।
मकवानपुरगढी कुर्लेदमारस्थित बंशगाेपाल माविमा शुक्रबार भएको दाेस्राे पालिका अधिवेशनले अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा गीता तिमल्सिना, महिला उपाध्यक्षमा देवकी तिमल्सिना, सचिवमा बिक्रम चाैरेल, सहसचिवमा सन्ताेषी पुलामी, र काेषाध्यक्षमा रन्जित सिंह नायक छन् । त्यस्तै सदस्यहरूमा कृष्ण आचार्य, सावित्री फुयाल, जानुका कार्की, शुभद्रा भट्ट, शाेभा न्याेपाने, रत्नमाया गाेले, गान्दीप हुमागाई छन् । अधिवेशनले बागमती प्रदेश प्रतिनिधिमा राजु प्रसाद गाैतम र मन्दिरा घिमिरे तथा सल्लाहकारमा मनकाजी घलान, कबिता थापा र जानुका बस्नेतलाई चयन गरेको छ ।
नेपाल राहत शिक्षक समिति मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष राजु प्रसाद गाैतमकाे अध्यक्षता एवं शिक्षक महासंघ मकवानपुरका जिल्ला सदस्य तथा मकवानपुर गढी उपाध्यक्ष राजु प्रसाद सन्जेलकाे प्रमुख आतिथ्यतामा  भएको कार्यक्रममा नेपाल राहत शिक्षक समिति मकवानपुरका जिल्ला अध्यक्ष जीवन तिमल्सिना, सचिव शम्भु पराजुली, शिक्षक महासंघ मकवानपुरगढी गाउँपालिका सचिव भवनाथ गाैतम, एकीकृत अखिल  नेपाल शिक्षक संगठन मकवानपुर जिल्ला सदस्य  यादव अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

थप समाचार