Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढीले मनायो राष्ट्रिय धान दिवस 

357657619_816618933393474-1688180075.jpg

१६ असार, हेटौडा । मकवानपुरगढी गाउँपालिकाले पनि २० औँ राष्ट्रिय धान दिवस मनाएको छ।असार १५ अर्थात राष्ट्रिय धान दिवसको मकवानपुरगढी गाउँपालिकामाले पनि विभिन्न कार्यक्रमको आयोजना गर्दै दिवस मनाएको हो । दिवसको अवसरका मकवानपुरगढी गाउँपालिकाले स्थानीय कृषि प्रदर्शनी सहित २० औ राट्रिय धान दिबस तथा रोपाई महोत्सब कार्यक्रमको आयोजना गरेको थियो । मकवानपुरगढी गाउपलिका कृषि बिकाश शाखाको आयोजना तथा बंश गोपाल माध्यमिक बिद्यालय (प्राबिधिक शिक्षालय) को सहकार्यमा धान दिबस तथा रोपाई महोत्सब मनाइएको हो ।  गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष मनमाया प्राखिनको आतिथ्यता रहेको थियो। 
कार्यक्रममा एक केजीको प्याकेजिङमा कालीखोला कोदो पिठो बजारीकरणका लागि सार्वजनिक गरिएको छ।त्यसैगरी कार्यक्रम मार्फत गाउँपालिका भित्रका १२ जना कृषकलाई प्रोत्साहन स्वरुप नगद २५ हजार सहित सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा १५० जना कृषकहरुलाई निस्शुल्क कोदो, धानकोदो र लट्टेको वीउ वितरण गरिएको थियो ।कार्यक्रममा असारेको गितमा बिद्यालयका बिद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए साथै स्थानीय द्वारा असारे भाका तथा धान दिबस विशेष दोहोरी प्रस्तुत गरेका थिए । 

357671479_612443421021545-1688180075.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार