Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राक्सिराङ गाउँपालिका

स्वरोजगार बन्न युवालाई बरिस्टा तालिम दिदै राक्सिराङ्ग गाउँपालिका

IMG_20230610_211141-1686410871.jpg

२७ जेठ ,हेटौँडा । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले पालिका भित्रका युवालाई स्वरोजगार बन्न बरिस्टा तालिमको संचालन गरेको छ ।  गाउँपलिकाले संचालन गरेको तालिमको शनिबार गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बरिस्टा तालिमको उदघाटन गरेको छन् । तालिक गाउँपालिकाको आर्थीक  सहयोग र लिंकेज एकेडेमीको प्राविधिक सहयोेग र व्यवस्थापनमा तालिक संचालन हुनेछ । 
    
उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले पालिका भित्रका युवालाई सिप मार्फत स्वरोजगार बनाउने उदेश्यका साथ गाउँपालिकाले तालिमको आयोजना गरिएको बताए । उनले तालिमले काम गर्न चाहना भएर पनि सिप नभएकालाई सिप हासिल गर्न अवसर मिल्ने बताए । त्यसैगरी उदघाटन कार्यक्रममा बोल्दै गाउँपालिका समाजिक विकास अधिकृत गोविन्द अधिकारीले बरिस्टा तालिमले युवाहरुमा कफिको परिकार बनाउन सिकाउने र तालिम लिइसकेपछि युवाहरुमा आत्मनिर्भर रहन सहयोग मिल्ने बताए । उनल तालिमबाट विकट मानिएको राक्सिराङ्का युवाले पनि आय आर्जन गर्न सक्षम रहको कुराको प्रमाणित गर्ने बताए । त्यसैगरी एकेडेमीका संचालक भुपेन्द्र  कोइरालाले तालिममा सहभगिलाई दक्ष प्रसिशकबाट तालिम दिने बताए ।गाउँपालिका भित्रका करिब २५ जना युवाहरुको सहभागिता रहने बरिस्टा तालिमका संयोजक एलिस मल्लले जानकारी दिएका छन् ।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

सुमार्गीमाथि अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश
ajaya-raj-sumargi-1024x68-1783387678.jpg

२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...

मध्यमसम्मको वर्षाको सम्भावना
rain_PiLaQvymrm-1783387369.jpg

२३ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

वडा सचिवको करेन्ट लागेर मृत्यु
current-1783387055.jpg

२३ असार, हेटौंडा । दाङको गढवा गाउँपालिका-५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका...

पोर्चुगल विश्वकपबाट बाहिरियो
ronaldo-1783386724.png

२३ असार, हेटौंडा । पोर्चुगल विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ । स्पेनसँग पराजित हुँदै...

महिला टी-२० विश्वकपको उपाधि अष्ट्रेलियालाई
Screenshot_20260706_06435-1783299541.jpg

२२ असार, हेटौंडा । महिला टी-२० विश्वकप २०२६ को उपाधि अष्ट्रेलियाले जितेको छ। फाइनलमा अष्ट्रेलियाले घरेलु टोली...

थप समाचार