Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

कला/संस्कृति

हेटौँडामा संयुक्त मुक्तक वाचन 

Capture-1691891804.JPG

२७ साउन, हेटौंडा । शनिवार हेटौँडामा संयुक्त मुक्तक वाचन तथा ११ औं नियमित मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मुक्तककार मिथिला अधिकारी र सानु खनालले संयुक्तरुपमा दश÷दशवटा आफ्ना मुक्तकहरु वाचन गरेका थिए । 
मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबी बर्तौलाको सभाध्यक्षता तथा साहित्यसेवी तुलसी घिमिरेको प्रमुख आतित्थयतामा भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक कवि निमेष निखिल, साहित्यकार विश्वनाथ संजेल, मुना अर्याल, मञ्चका उपाध्यक्ष किशन पौडेल लगाएतले शुभकामना मन्तव्य व्यक्ता गरेका थिए । 
युवा साहित्यकार अम्रिता लामिछानेले सहजिकरण गरेको कार्यक्रममा मुक्तककारहरु केशव समर्पण, चिरन्जिवि लामिछाने, बैकुण्ठ लामिछाने, रजनी पौडेल, अनु रोक्का, सुुवास सजल, टिका अविरल, देवराज तिवारी, हेमन्त ढुङ्गेल, ओमभक्त भण्डारी, समीर पाख्रिन, सागर तिमल्सिना  लगाएतकाले आ–आफ्ना मुक्तक वाचन गरेका थिए ।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
झापामा उपसभामुख सम्मेलन
file_00000000adcc720baa63-1783560174.png

२५ असार, हेटौंडा । झापाको बिर्तामोडमा बिहीबारदेखि दुई दिने उपसभामुख सम्मेलन आयोजना हुन लागेको छ...

मन्त्री यादव र इजरायली राजदूतबीच भेटवार्ता
Ramjee-yadav-1783559413.jpg

२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...

आज र भोलि राहदानी सेवा बन्द हुने
Passport-800x500-1783559257.jpg

२५ असार, हेटौंडा । राहदानी विभागले आज र भोलि दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले बुधबार जारी गरेको...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1783558380.jpg

२५ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
Bishnu-Poudel_-468_edit_2-1783557944.jpg

२५ असार, हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान...

देशभर अधिकांश बादल लाग्ने
Screenshot_20250526_06180-1783557540.jpg

२५ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी...

कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय
gobinda-bahadur-karki-sac-1783517876.jpg

२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...

क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

थप समाचार