Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेपालद्वारा १२ वर्षपछि अफगानिस्तान पराजित

Screenshot_20241113_10235-1731806535.jpg

२ मंसिर, हेटौंडा । नेपालले १२ वर्षपछि अफगानिस्तानलाई पराजित गरेको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत ताजिकिस्तानको डुसान्बे रङ्गशालामा शनिबार भएको खेलमा नेपालले अफगानिस्तानलाई २-० ले पराजित गर्यो।
डिफेन्डर रोहित चन्दको करियरकै पहिलो गोल गरेको खेलमा नेपालले तुलनात्मक रुपमा बलियो ठानिएको अफगानिस्तानमाथि जित हासिल गर्यो। यसअघि अफगानिस्तानविरुद्ध एएफसी च्यालेन्ज कपको छनोटका दौरान २०१२ मा भएको खेलमा भरत खवासले गोल गर्दै नेपाललाई जित दिलाएका थिए। त्यसयता यो दोस्रो जित हो।
त्यसपछि नेपालले अफगानिस्तानविरुद्ध दुई खेल खेलेको थियो दुबै खेल नेपालमा पराजित भएको थियो। साफ च्याम्पियनसिप अन्तर्गत २०११ मा र २०१३ मा नेपालले प्रतिस्पर्धा गरेको थियो। रोहितले यसअघि काठमाडौंमा भएको साफमा पेनाल्टीको अवसर गुमाए पनि यो पटक उनले कुनै गल्ती गरेनन्।
खेलको पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफको सुरूआतमै जेलस्पीजंग कार्कीको गोलमा नेपालले अग्रता लियो। ७८औं मिनेटमा रोहितले करियरकै पहिलो गोल गरे। सन् २००९ मा प्यालिस्टाइनविरुद्ध १७ वर्षकै उमेरमा उनले राष्ट्रिय टोलीमा डेब्यु गरेपछिको यो पहिलो गोल हो। उनी नेपालको भरपर्दो डिफेन्डरका रुमपा रहेका छन्।
यसअघि नेपालले बुधबार भएको खेलमा फिफा वरीयतामा ५१ स्थानमाथिको घरेलु टिम ताजिकिस्तानविरुद्ध ४-० को हार बेहोरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

थप समाचार