१२ पुस, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाले जलवायू परिवर्तन प्रभाव न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरेको छ । विभिन्न वडाहरुलाई समेटेर तीन दिनसम्म कार्यक्रम आयोजना गरिएको हो । जलवायु परिवर्तनले हाल विश्वभर उत्पन्न गरेको समस्याहरु अतिवृष्टि, अनावृष्टि, खडेरी, खेतीपाती उत्पादनमा परेको असर, पशुचौयायको प्रजननमा परेको असर, मौसममा भइरहने उतारचढाब, हिमालमा हिउँ नपर्नु लगायत विश्वब्यापी उष्णता कार्बन उत्सर्जन, कार्बन मनोअक्साईडले स्वास्थ्यमा पारेको असर आदिको बारेमा कार्यपालिकाका सदस्यहरु, वडा सदस्यहरुलगायत वन समितिका पदाधिकारीहरु, किसान, उपभोक्ता, टोल विकास समितिका पदाधिकारीहरुलाई समेटेर सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको हो ।
मनहरी गाउपालिका वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाको आयोजनामा वडा स्तरीय जलवायू परिवर्तन÷प्रभाव न्यूनीकरण कार्यक्रम भएको हो । सचेतनामूलक कार्यक्रम वडा नं ६,७ र ८ लाई समेटेर पुस ८ गते ७ नम्बर वडामा, वडा नं ३, ४, ५ र ९ लाई समेटेर वडा नं ३ मा पुस ९ गते र वडा नं १ र २ को वडा नं १ मा पुस ११ गते कार्यक्रम गरिएको हो ।
वन, वातावरण समितिका संयोजक एवम् वडा नम्बर ९ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको सभाध्यक्ष तथा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, वडा नं का वडा नं १ का वडा अध्यक्ष शिव प्रसाद खनाल, वडा नं ३ का वडा अध्यक्ष अनन्त प्रकाश अर्याल साथै कार्यपालिकाका सदस्यहरु, वडा सदस्यहरुलगायत वन समितिका पदाधिकारीहरु, किसान, उपभोक्ता, टोल विकास समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । वन, वातावरण शाखाका प्रमुख साथै फोकल पर्सन अधिकृत ज्ञानेन्द्र ढकालले सहजीकरण गरेको कार्यक्रममा राप्ती वन डिभिजन कार्यालयका वन अधिकृत समुन्द्र खनालले प्रशिक्षण प्रदान गरेका थिए ।
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)















