सांकेतिक तस्विर
१८ चैत, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–९ गुम्बाचोकमा दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा-९ बस्ने १८ बर्षीया एकता बैद्य रहेकी छिन् ।
हेटौंंडाबाट रातोमाटेतर्फ जाँदै गरेको प्र ३ ०२ ००७ प ७६८३ नम्बरको मोटरसाइकल र विपरित हेटौंडाबजारतर्फ आउँदै गरेको ना ४४ प ९३५४ नम्बरको मोटरसाइकल ठक्कर खाएको प्रहरीले जनाएको छ । दुर्घटनामा प्र ३ ०२ ००७ प ७६८३ नम्बरको मोटरसाइकलमा सवार बैद्य भने नवलपरासीबाट सिमेन्ट लोड गरी बिरगंजतर्फ जाँदै गरेको ना ६ ख ३१४५ नम्बरको ट्रकमा ठक्कर खाइ टाउको र शरीरको बिभिन्न भागमा चोट लागेर गम्भिर घाईते भई हेटौंडा अस्पतालमा पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा सोही मोटरसाइकल चालक हेटौंटा–४ कर्रा बस्ने बस्ने अन्दाजी १९ बर्षीय रोनिक कार्कीको दुबै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । त्यस्तै, ९३५४ नम्बर मोटरसाइकल चालक चितवन इच्छाकामना–५ बदेलटारका अन्दाजी २१ बर्षीय पुष्पालाल गुरुङ घाईते भएका छन् । घाइतेहरुको हेटौडा अस्पतालमा उपचार भईरहेको छ । सवारी साधन र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


