Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक

884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण तथा महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी संशोधित कार्यतालिका सार्वजनिक गरेको छ ।
समितिको बैठकले सक्रिय सदस्यको नयाँ विवरण प्रविष्ट गर्ने समय बुधबार रातिदेखि बन्द भइसकेकाले प्रविष्ट भएका सदस्यको तोकिएको रकम कात्तिक २१ गतेभित्र बुझाउनुपर्ने निर्णय गरेको छ ।
सदस्यता विवरणमा फोटो छुटेको भए सोही मितिभित्र उपलब्ध गराउनुपर्ने र अन्यथा सक्रिय सदस्यताको आवेदन अस्वीकृत हुने समितिले जनाएको छ ।
संशोधित कार्यतालिकाअनुसार स्वीकृत सक्रिय सदस्यको नामावली कात्तिक ३० गते प्रकाशन गरिनेछ । प्रकाशित नामावलीमा मंसिर १ गतेभित्र दाबी–विरोध तथा नाम सच्याउन सकिनेछ ।
त्यसैगरी, मंसिर ४ देखि १० गतेसम्म पार्टीको विधान तथा निर्वाचन निर्देशिकाबमोजिम योग्य प्रदेशसभा निर्वाचन क्षेत्रका सक्रिय सदस्यहरूमध्येबाट महाधिवेशन प्रतिनिधि छनोट गरिनेछ ।
छनोट भएका महाधिवेशन प्रतिनिधिको तस्बिरसहितको नामावली मंसिर १२ गतेभित्र केन्द्रीय सचिवालय र केन्द्रीय निर्वाचन समितिमा पठाउनुपर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार संशोधित कार्यतालिकाअनुसार सदस्यता प्रमाणीकरण तथा महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया अघि बढाइने छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार