Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

कला/संस्कृति

चपस मकवानपुरद्धारा २जना पत्रकारलाई सम्मान र पुरस्कार

60876943_2289755291093955-1558429717.jpg

७ जेठ, हेटौँडा । चलचित्र पत्रकार संघ मकवानपुरले १७ औँ चलचित्र पत्रकारिता दिवसको अवसरमा २ जनालाई आज मंगलबार नगद राशि सहित सम्मान गरेको छ । १७ औँ चलचित्र पत्रकारिता दिवसको अवसर पारेर संघले २ जनालाइ सम्मान गरेको हो । चलचित्र पत्रकार संघ मकवानपुरले चलचित्र पत्रकारिता पुरस्कारबाट २०७६ बाट सञ्चारकर्मी डाक्टर नवराज लम्साललाई नगद ११ हजार १ सय ११ नगद सहित पुरस्कृत गर्नुका देसल्लाहा ओढाएर सम्मान गरेको हो । त्यस्तै चलचित्र पत्रकारिता पुरस्कारबाट पत्रकार रोशन पराजुलीलाई पुरस्कृत गरेको हो । नेपाल समाचार पत्र र हेटौँडा सन्देश दैनिका पत्रकार पराजुलीलाई ५ हजार नगदले पुरस्कृत गर्नुका देसल्लाहा ओढाएर सम्मान गरेको हो । 
कार्यक्रमका प्रमुख अतिथि कांग्रेस मकवानपुर सभापति एवं प्रदेश नम्बर ३ संसदिय दलका नेता  ईन्द्रबहादुर बानियाँ ,प्रदेश ३ संसद प्रेम बहादुर पुलामी,न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पराजुली ,लगायत नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष बिपुल क्षेत्री लगायतले संयुक्त रुपामा पुरस्कार वितरण गरेका थिए ।   
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश
Screenshot_20260708_07182-1783474412.jpg

२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...

मध्यमसम्म वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783473994.jpg

२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

सुमार्गीमाथि अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश
ajaya-raj-sumargi-1024x68-1783387678.jpg

२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...

थप समाचार