३२ जेठ, हेटौँडा । झरना साहित्यिक परिवारले हेटौंडा ९ मा रहेको प्रगति माविमा शनिबार १३९ औं साहित्यिक साहित्य श्रृंखला तथा प्रशिक्षणात्मक काव्य गोष्ठी सम्पन्न गरेको छ ।
प्रगति माविका प्रधानाध्यापक निरन्जन प्रसाद ढकालको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुमणि अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा साहित्यकार रमेशमोहन अधिकारी, जनार्दन खनाल, विद्यालयका सहायक प्रधानाध्यापक किशोर पराजुली, शिक्षक अशोक महतोलगायतको उपस्थिति रहेको थियो ।
प्रशिक्षणमा प्रगति माविका कक्षा ६ देखि ९ सम्मका ५० जना विद्यार्थीहरू सहभागी भएका थिए । सहभागी विद्यार्थीहरूलाई झरना साहित्यक परिवारका अध्यक्ष दीपक गौतम र उपाध्यक्ष विश्वानाथ सञ्जेलले सहजीकरण गरेका थिए । यसैबिच प्रगति बाल साहित्य परिवार गठन गरिएको छ । ईशा महतको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा इच्छा अधिकारी, सचिवमा प्रसून पकुवाल,कोषाध्यक्षमा श्रद्धाकेसी सदस्यहरूमा जेम्सकुमार सिंह, सञ्जू पहरी, विशाल लामा,प्रभा लामार शान्ति थिङ रहेका छन् ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


