Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

६४औ प्रहरी दिवसको अवसरमा खुल्ला डबल ब्याडमिन्टन

IMG_20191002_085939-1569986413.jpg

१५असोज, हेटौंडा।६४ औ प्रहरी दिवसको अवसरमा खुल्ला डबल ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको छ।

३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडा को आयोजना तथा नारायणी मिल्क एण्ड फुड्स प्रा लि को सहकार्य उक्त प्रतियोगिताको अायोजना गरिएको हो।प्रतियोगिताको बुधबार ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रहरी प्रमुख डिआइजी शेरबहादुर बस्नेतले उदघाटन गरेका छन्। 

जिल्ला ब्याडमिन्टन संघ मकवानपुरका अध्यक्ष विके बोसको सभाध्यक्षतामा भएको उदघाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, रातोमाटो गणका प्रमुख प्रहरी, प्रहरी उपरीक्षक कृष्ण बहादुर मगरको उपस्थिति रहेको थियो। प्रतियोगितामा २४ टिमको सहभागिता रहेको छ।

६४औ प्रहरी दिवसको अवसरमा ३नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाले रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो। जसमा १ सय ६ जनाले रक्तदान गरेका थिए।

IMG_20191002_085952-1569986418.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार