Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

तेक्वान्दोमा पदक विजेता मकवानपुरे खेलाडिलाई सम्मान

Tekuwando-1572765519.jpg

१७ कार्तिक, हेटौँडा । थाईल्याण्डमा भएको अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पदक विजेता मकवानपुरे खेलाडिलाई आइतबार सम्मान गरिएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले पदक विजेता मकवानपुरका ६ खेलाडिलाई सम्मान गरेको हो । 
संघले प्रतियोगिताको भेट्रान्सतर्फ फाइनल पुगेका भारत, थाईल्याण्ड, पाकिस्तान र श्रीलंकाका खेलाडिलाई पछि पार्दै स्वर्ण पदक हासिल गर्न सफल नारायण थिङ सिंह, ४० बर्ष मुनीको इण्डिभिजुल पुङ्सेमा स्वर्ण विजेता भोजराज पराजुली, ८७ किलो तौल समूहमा श्रीलंकाका खेलाडिलाई पराजित गरी स्वर्ण विजेता हुन सफल मानबहादुर वाईवा र ८० केजीमाथि समूहमा स्वर्ण विजेता दिपेन्द्र नेपालीलाई सम्मान गरेको छ । त्यसैगरी, प्रतियोगितामा ६५ केजी माथि तौल समूहमा रजत पदक विजेता रमेश बस्नेत र ४८ केजी माथि रजत पदक विजेता कृष्णराज चेपाङलाई सम्मान गरेको छ ।
नेपाली कांग्रेस मकवानपुर खेलकुद विभाग प्रमुख सुनिल दाहालको प्रमुख आतिथ्यता एवं संघका जिल्ला अध्यक्ष सविन भट्टचार्यको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा संघका कार्यसमितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

Tekuwando1-1572765520.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार