Google Image
विज्ञहरुका अनुसार पिसाबबाट शरीरका अनावश्यक तत्वहरु बाहिर निस्कने गर्छन्। चोहे त्यो कुनै प्राणी होस् वा मानिस पिसाब थैली भरिने बित्तिकै उनीहरुको स्नायुप्रणालीले त्यसको संकेत मष्तिष्कमा पुर्याउने बित्तिकै जो सुकैलाई पनि पिसाब फेर्न मन लाग्छ।
तर कतिपय मानिसले आफूलाई पिसाब लागेको थाहा पाएर पनि रोक्ने गरेको पाइन्छ। पिसाबलाई धेरै बेरसम्म रोक्न नहुने चिकित्सकहरुले बताउने गरेका छन्। अन्यथा पिसाब रोकेको खण्डमा विभिन्न समस्याहरु उत्पन्न हुने उनीहरुले बताएका छन्।
कतिपय मानिसले एकैछिन त हो नि भनेर पिसाबलाई रोकिरहेका हुन्छन्, जुन स्वास्थ्यका लागि हानिकारक हुने भएकाले यसो नगर्न विज्ञहरुले सुझाव दिएका छन्। पिसाब रोक्दा कस्ता समस्या निम्तिन सक्छन्रु
– जति धेरै समयसम्म पिसाब रोकेर राख्यो, पिसाब थैलीमा उति बढी ब्याक्टेरिया विकसित हुन्छ र स्वास्थ्य जोखिममा पर्न सक्छ।
– पिसाबलाई एकदेखि दुई घण्टासम्म रोक्नाले महिला वा काम गर्ने व्यक्तिहरुमा पिसाब सम्बन्धी समस्या देखा पर्न थाल्छन्। जसले गर्दा सबै भन्दा पहिला पिसाब थैलीमा पीडा हुने गर्छ।
–पिसाब जतिबेर रोके पनि त्यस क्रममा मिर्गौलाबाट पिसाब थैलीमा जम्मा भइरहेको हुन्छ ।
हरेक एक मिनेटमा दुई मिलिलिटर पिसाब थैलीमा पुग्छ, जसलाई प्रति एकदेखि दुई घण्टामा खाली गरिरहनुपर्छ । थैली खाली गर्न तीनदेखि चार मिनेटसम्म पनि ढिला ग¥यो भने पिसाब फेरि मृगौलामै फर्कन थाल्छ ।
– पिसाबमा युरिया र अमिनो एसिडजस्ता हानिकारक तत्व हुने भएकाले पिसाब धेरै बेरसम्म रोक्नाले मिर्गौलामा पत्थरीको पर्ने सम्भावना धेरै हुन्छ।
– पिसाब गरिरहेको बेलामा झट्ट रोक्नु हुदैन। यसो गर्नाले मुत्रमार्ग संक्रमण हुने खतरा बढी हुन्छ।
– पिसाब लागेको तीनदेखि चार मिनेटसम्म खाली गरिएन भने पिसाबको टक्सिक तत्व मिर्गौलामा फर्कन्छ, जसले गर्दा पिसाब थैलीको मांसपेशी कमजोर हुन्छ ।
साभार : देशसंचार
२८ बैशाख, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक परीक्षा एसईईको परीक्षाफल सार्वजनिक गरेको छ । आज साँझ...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुने सम्बोधनको मस्यौदा...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
२८ बैशाख, हेटौंडा । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । जेठ १ गते बिहान ११ बजे पार्टी...
२८ बैशाख, हेटौंडा । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । निर्वाचनसम्बन्धी कानुन संशोधन र...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२८ बैशाख, हेटौंडा । नेपालको मौसममा अहिले पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...
१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...
१५ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
२२ बैशाख, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ रहने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री इन्द्रबहादुर...
१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...
१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...
१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन...
१५ बैशाख, हेटौंडा । नक्कली नोटलाई सक्कली भन्दै ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय...

















