Email :- prastakhabar@gmail.com

कोरोना

मकवानपुरका ६० जनाको स्वाब संकलन, यस्तो छ रिपोर्ट

Bhola-1587091815.jpg

५ बैशाख, हेटौंडा । मकवानपुरमा कोरोनाको आशंकामा अहिलेसम्म ६० जनाको स्वाब (खकार) नमूना संकलन गरिएको छ ।  कोरोनाको संक्रमणको जोखिम बढेसंगै विदेशबाट आएका, कोरोनाको लक्षणसंग मिल्दोजुल्दो लक्षण देखिएकाहरु ६० जनाको स्वाब नमूना संकलन गरिएको हो । संकलन गरिएका नमूनामध्ये ४७ जनाको पिसिआर रिपोर्ट आएको आईसोलेसन वार्ड इन्चार्ज एवं जनस्वास्थ्य...

विहिबार प्रदेशभर र्यापिड टेष्ट, ५ जनामा पोजेटिभ

Rapid-Test1-1587039081.jpg

४ बैशाख, हेटौंडा । बागमती प्रदेशभर विहिबार एक हजार २६ जनाको कारोनाविरुद्ध एन्टीबडि टेष्टका लागि र्यापिड टेष्ट गरिएको छ । विहिबार बागमती प्रदेशका ७ जिल्लामा र्यापिड टेष्ट गरिएको हो ।  प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ८१, ललितपुरमा १ सय ४८, धादिङमा २५, चितवनमा १ सय ८५, सिन्धुलीमा ३८ र काभ्रेमा २ जनाको परिक्षण गरिएको छ...

हेटौंडामा भएको र्यापिड टेष्टमा ४ जनाको पोजेटिभ

Rapid-1587032286.jpg

४ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्यापिड टेष्टमा ४ जनाको पोजेटिभ देखिएको छ । हेटौंडा–१५ चुरियामाई र हेटौंडा–४ बासुदेव सभागृहमा भएको र्यापिड टेष्टमा ४ जनाको पोजेटिभ आएको हो । बासुदेव सभागृहमा भएको ४० जनाको टेष्टमा एक महिला र ३ पुरुषमा रिपोर्ट पोजेटिभ आएको टेष्टमा संलग्न मेलानका केन्द्रीय सचिवालय सदस्य उत्सव...

बागमती प्रदेशमा १८ सयको र्यापिड टेष्ट, सबैको रिपोर्ट आयो

Rapid1-1587012197.jpg

३ बैशाख, हेटौंडा । बागमती प्रदेशमा कोरोना संक्रमणबारे एकिन गर्न करिब १८ सय जनाको र्यापिड डाईग्नोसिस टेष्ट (आरडिटी) विधिमार्फत जाँच गरिएको छ । बुधबारसम्ममा बागमती प्रदेशका १० जिल्लामा १७ सय ९१ जनाको र्यापिड टेष्ट किटबाट जाँच गरिएको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको हो । बागमती प्रदेशका दोलखा, रामेछाप र सिन्धुपाल्चोकबाहेक...

हेटौंडामा मानवअधिकारवादी भन्दै दुरुपयोग गरेको गाडि नियन्त्रणमा

Gaadi-1586960946.jpg

३ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले लकडाउनमा सवारी चलाउनका लागि मानवअधिकारवादी भन्दै दुरुपयोग गरेको गाडि नियन्त्रणमा लिएको छ । प्रहरीले हेटौंडा-१५ रातोमाटे चेकपोष्टबाट बारातर्फ जाँदै गरेको ग१च ६५९७ नम्बरको जिप नियन्त्रणमा लिएको हो ।  गाडिमा ‘अन ड्युटी ह्युमन राईट्स’ लेखेर हिडेको अवस्था गाडिसहित एक पुरुष र एक महिलालाई...

हेटौंडाको आईसोलेसनमा अहिलेसम्मकै बढि व्यक्ति आए

Isolation-Ward-1585490286-1586951036.jpg

३ बैशाख, हेटौंडा । हेटौंडा–४ कर्रामा रहेको आईसोलेसनमा बुधबार अहिलेसम्मकै बढि संख्यामा व्यक्तिहरु आईपुगेका छन् । बुधबार विहानसम्म ३ जना रहेको वार्डमा दिउँसो ७ जना थपिएसंगै १० जना पुगेको हो ।  आईसोलेसनमा राखिएकामा भारत, दक्षिण कोरिया, कतार लगायतका देशबाट आएका, नेपालकै बाहिरी जिल्लाबाट आएका र जिल्लाभित्रै रहेकाहरु आईपुगेको आईसोलेसन...

प्याव्सन मकवानपुरको 'अनलाईन बैठक' ले गर्यो यस्तो छलफल

Online-Meeting-1586945680.jpg

३ बैशाख, हेटौंडा । नीजि तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याव्सन) मकवानपुरले लकडाउनका बीच बुधबार 'अनलाईन बैठक' गरेको छ । प्याव्सन मकवानपुरका कार्यवाहक अध्यक्ष विनोद सुवेदीको अध्यक्षतामा बैठक बसेको हो ।  लकडाउनका कारण विद्यालय बन्द रहेको अवस्थामा आगामी दिनको रणनीतिबारे बैठकमा छलफल भएको प्याव्सन हेटौंडा नगर कोषाध्यक्ष...

हेटौंडा आईसोलेसनमा ३ जना, रिर्पोट आउँन बाँकी

Bhola-1586918469.jpg

३ बैशाख, हेटौंडा । हेटौंडा-४ कर्रामा रहेको आईसोलेसन वार्डमा ३ जना कोरोना शंकास्पद आईपुगेका छन् ।  मंगलबार विहान सबैलाई डिस्चार्ज गरेर खाली भएको क्वारेन्टाईनमा अपरान्ह ३ जना आएका हुन् । हेटौंडास्थित कोरोना प्रयोगशालामा अहिले मकवानपुरको ४ स्वाब (खकार) नमूना पठाईएका छन् । पठाईएका नमूनाको रिपोर्ट आउन बाँकी रहेको आईसोलेसनवार्ड इन्चार्ज...

मकवानपुरमा कडाई, मोटरसाइकल समेत चलाउन नपाईने

Htd1-1586837599.jpg

२ बैशाख, हेटौंडा । देशका विभिन्न क्षेत्रका कोरोना संक्रमित व्यक्तिहरु भेटिने क्रम बढेसंगै मकवानपुरमा पनि लकडाउनमा कडाई गरिएको छ । सोमबार बसेको कमाण्ड पोष्टको बैठकले किनमेलको समय विहान ९ बजेसम्म कायम गरेपछि प्रहरीले मानिसको आवतजावत र सवारी संचालनमा कडाई गरेको हो ।  प्रहरीले सदरमुकाम हेटौंडासहित मनहरी, पालुङ जस्ता शहरहरुमा समेत...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
केदार कार्कीले सर्वोच्चमा दायर गरेको रिट खारेज
img-04-1719366038.jpg

१२ असार, हेटौंडा । कोशी प्रदेशमा सरकार गठन विवादसम्बन्धमा पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा...

एमाले अध्यक्ष ओली र चीनका उपविदेशमन्त्रीबीच भेटवार्ता
kp_XbwPfGaWgy-1719365812.jpg

१२ असार, हेटौंडा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपविदेशमन्त्री सुन...

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी
Neb-national-exam-board-1719365430.png

१२ असार, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी...

बागमतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1719364979.jpg

१२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव  रहेको छ। देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।...

मकवानपुरमा चट्याङ लागेर दुईजना घाइते
IMG_20240330_201538-1719330138.jpg

११ असार, हेटौंडा। मंगलबार दिउँसो मकवानपुरको छुट्टा छुट्टै दुई स्थानमा परेको चट्याङ लागेर  दुई जना घाइते भएका...

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित
1565258714_barsaman_pun_s-1719317322.jpg

११ असार, हेटौंडा । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा...

सक्रिय महिला उद्योगद्वारा दालमोठ र चिप्स उत्पादन शुरू
IMG_20240625_124124-1719316669.jpg

११ असार, हेटौंडा । हेटौंडा-६ मा रहेको सक्रिय महिला उद्योगले दालमोठ र चिप्स उत्पादन शुरू गरेको छ । १० महिलाहरू...

सुनको मूल्य स्थिर, चाँदीको घट्यो
Gold-1719294006.jpg

११ असार, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ३...

विकिलिक्सका संस्थापक असाञ्ज बेलायती जेलबाट रिहा
Assange-1719292330.jpg

११ असार, हेटौंडा । विकिलिक्सका संस्थापक जुलियन असाञ्ज बेलायती जेलबाट रिहा भएका छन् । अमेरिकी प्रशासनसँगको...

थप समाचार