Email :- prastakhabar@gmail.com

कोरोना

एनसीसी बैंकबाट बागमती प्रदेश सरकारलाई ५ लाख सहयोग

NCC-Bank1-1586247776.jpg

२५ चैत, हेटौंडा । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले बागमती प्रदेश सरकारलाई कोरोनाविरुद्धको अभियानका लागि ५ लाख रुपैंया सहयोग गरेको छ । मंगलबार बैंकले प्रदेश सरकारद्वारा स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ लाख रुपैंया सहयोग गरेको हो ।  बैंककी बागमती प्रदेशकी क्षेत्रीय प्रबन्धक (प्रदेश ३ बी) सांग्रिला श्रेष्ठ...

हेटौंडा लकडाउन : दर्जन मोटरसाइकल र ३ अटो नियन्त्रणमा

Motercycle-1586231032.jpg

२५ चैत, हेटौंडा । कोरोना संक्रमणको जोखिम रोक्नका लागि सरकारले गरेको लकडाउन उल्लंघन गर्ने एक दर्जन मोटरसाइकल र ३ वटा अटो प्रहरीले नियन्त्रणमा लिएको छ ।  प्रहरीले विहान ९ बजेसम्म एक दर्जन मोटरसाइकल र ३ वटा अटो नियन्त्रणम रहेको हो । लकडाउनमा २ जना राखेर हिड्ने र अनावश्यक रुपमा चलाएका मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...

हेटौंडामा स्टाफ बोक्ने एम्बुलेन्स प्रहरीको फन्दामा

Ambulance-(1)-1586229692.jpg

२५ चैत, हेटौंडा । हेटौंडामा स्टाफ बोक्ने एम्बुलेन्स मंगलबार विहान प्रहरीको फन्दामा परेको छ । प्रष्टखबरले 'हेटौैडाका एम्बुलेन्स : स्टाफ बोक्ने विरामी बोक्न आनाकानी गर्ने' समाचार सोमबार प्रकाशित गरेपछि निगरानी बढाएको प्रहरीले सिमाचोकबाट एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।  हेटौंडा अस्पतालको जिम्मामा रहेको ना४च १७७७ नम्बरको...

ब्लड बैंकमा रक्तदाता आउन थालेपनि अझै रगत अभाव कायमै

Blood-Donation-1586224830.jpg

२५ चैत, हेटौंडा । कोरोना संक्रमणको जोखिमका कारण हेटौंडामा रगतको अभाव कायमै रहेको छ । कोरोना संक्रमणको जोखिम र सरकारले गरेको लकडाउनका कारण नेपाल रेडक्रसबाट संचालित ब्लड बैंक हेटौंडामा रगतको अभाव कायमै रहेको हो ।  बैंकमा अहिले ओ पोजेटिभ, ए पोजेटिभ, एबि पोजेटिभ र बि पोजेटिभ समूहको रगतको अभाव रहेको र फोन गरेर रक्तदातालाई बोलाउनु परिरहेको...

स्थानीय तहलाई थाहै नदिई लुसुलुसु राहत वितरण

Rahat-1586221491.jpg

२४ चैत, हेटौंडा । सरकारले स्थानीय तहको समन्वयमा मात्रै राहत वितरण गर्ने मापदण्ड तय गरेपनि मकवानपुरमा भने आफुखुशी राहत वितरण गर्ने क्रम बढेको छ । विभिन्न संघसंस्था र राजनीतिक दलले आफुखुशी सिधै गएर राहत वितरण गर्न थालेका छन् ।  यसले गर्दा राहत वितरणमा दोहोरोपना आउनुका साथै टाठाबाठाले मात्रै राहत पाउने अवस्था देखिएको छ । ‘अहिले राहत...

हेटौैडाका एम्बुलेन्स : स्टाफ बोक्ने विरामी बोक्न आनाकानी गर्ने

Hetauda-Hospital-1586184327.jpg

२४ चैत, हेटौंडा । हेटौंडाका केही एम्बुलेन्सले विरामी बोक्न आनाकानी गर्ने गरेको पाईएको छ । अहिले हेटौंडा अस्पतालमा एम्बुलेन्स पाउन छोडेको छ भने भएका एम्बुलेन्सले पनि विभिन्न बहाना बनाएर विरामी बोक्न आनाकानी गर्ने गरेका छन् ।  विरामी बोक्ने एम्बुलेन्स बरु ‘मेडिकल स्टाफ’ बोक्न प्रयोग पाईएको छ । मेडिकल स्टाफका सवारी संचालनमा...

यो तालले कोरोना संक्रमण रोकिन्छ त ? (तस्विरहरु)

L2-1586155460.jpg

२४ चैत, हेटौंडा । सरकारले कोरोनाको संक्रमण रोक्न भौतिक दुरी कायम गराउने उद्धेश्यले लकडाउन घोषणा गरेको सोमबार १४ दिन भएको छ ।  मानिसहरुको घुममिल जति बढि भयो कोरोना संक्रमणको जोखिम उति बढि हुने भएकाले सरकारले लकडाउन गरेपनि मकवानपुरको सदरमुकाम हेटौंडामा तरकारी खरिद गर्ने क्रममा यसको कुनै वास्ता गरेको पाईएको छैन । सर्वसाधारण सामान्य...

लकडाउन फितलो बनेपछि मकवानपुर प्रशासनको कडा निर्णय

Police-1586154173.jpg

२४ चैत, हेटौंडा । पछिल्लो समय लकडाउन फितलो बनेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले कडा निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अध्यक्षतामा सोमबार बसेको कमाण्ड पोष्टको बैठकले लकडाउन प्रभावकारी बनाउन कडाई गर्ने निर्णय गरेको हो ।  जथाभावी मोटरसाइकल चलाउने क्रम बढेपछि अस्पताल जानेबाहेक मोटरसाइकलमा २ जना बस्न नपाईने...

हेटौंडामा ब्याडमिन्टन खेल्नेदेखि पसल खोल्नेसम्म पक्राउ

Lockdown-(4)-1586147191.jpg

२४ चैत, हेटौंडा । मकवानपुर प्रहरीले लकडाउनको चौधौं दिन सोमबार विहान ब्याडमिन्टन खेल्नेदेखि पसल खोल्नेसम्मलाई पक्राउ गरेको छ । लकडाउन उल्लंघन गरी विहान पसल खोल्ने र सडकमै व्याडमिन्टन खेल्नेसम्मलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार सोमबार विहान सडकमा व्याडमिन्टन खेल्ने, पसल खोल्ने गरी आधा दर्जन व्यक्तिलाई पक्राउ गरेको छ । पटक पटक...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
केदार कार्कीले सर्वोच्चमा दायर गरेको रिट खारेज
img-04-1719366038.jpg

१२ असार, हेटौंडा । कोशी प्रदेशमा सरकार गठन विवादसम्बन्धमा पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा...

एमाले अध्यक्ष ओली र चीनका उपविदेशमन्त्रीबीच भेटवार्ता
kp_XbwPfGaWgy-1719365812.jpg

१२ असार, हेटौंडा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपविदेशमन्त्री सुन...

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी
Neb-national-exam-board-1719365430.png

१२ असार, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी...

बागमतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1719364979.jpg

१२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव  रहेको छ। देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।...

मकवानपुरमा चट्याङ लागेर दुईजना घाइते
IMG_20240330_201538-1719330138.jpg

११ असार, हेटौंडा। मंगलबार दिउँसो मकवानपुरको छुट्टा छुट्टै दुई स्थानमा परेको चट्याङ लागेर  दुई जना घाइते भएका...

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित
1565258714_barsaman_pun_s-1719317322.jpg

११ असार, हेटौंडा । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा...

सक्रिय महिला उद्योगद्वारा दालमोठ र चिप्स उत्पादन शुरू
IMG_20240625_124124-1719316669.jpg

११ असार, हेटौंडा । हेटौंडा-६ मा रहेको सक्रिय महिला उद्योगले दालमोठ र चिप्स उत्पादन शुरू गरेको छ । १० महिलाहरू...

सुनको मूल्य स्थिर, चाँदीको घट्यो
Gold-1719294006.jpg

११ असार, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ३...

विकिलिक्सका संस्थापक असाञ्ज बेलायती जेलबाट रिहा
Assange-1719292330.jpg

११ असार, हेटौंडा । विकिलिक्सका संस्थापक जुलियन असाञ्ज बेलायती जेलबाट रिहा भएका छन् । अमेरिकी प्रशासनसँगको...

थप समाचार