Email :- prastakhabar@gmail.com

कोरोना

हेटौंडाको क्वारेन्टाईनमा ४ जना, दुई डिस्चार्ज

Isolation-Ward-1586575647.jpg

२९ चैत, हेटौंडा । हेटौंडा–४ कर्रामा रहेको क्वारेन्टाईनमा कोरोनाको आशंकामा ४ जनालाई राखिएको छ । कर्राको प्रगति माविमा रहेको क्वारेन्टाईनमा शनिबार अबेरसम्म ४ जना रहेका हुन् । क्वारेन्टाईनमा रहेका २ जना भने शुक्रबार डिस्चार्ज भएका थिए भने दुई जना थपिएका थिए । क्वारेन्टाईनमा रहेकाहरुको अवस्था सामान्य रहेको आईसोलेसन वार्ड इन्चार्ज...

भीमफेदी कारागार नै ‘क्वारेन्टाईन’

Bhimfedi-Jail-1586481169.jpg

२७ चैत, हेटौंडा । कोरोना संक्रमणको जोखिम रोक्न संवेदशिल क्षेत्र मानिने मकवानपुरको भीमफेदी कारागारलाई नै ‘क्वारेन्टाईन’ को रुपमा लिईएको छ ।  कोरोनाको जोखिम रोक्न कारागारलाई नै क्ववारेन्टाईनको रुपमा लिंदै उच्च सर्तकता अपनाईएको छ । कारागारमा हरेक कैदिबन्दीलाई दिन विराएर तापक्रम जाँच गर्ने गरिएको छ । विगतमा सामान्य रुपमा हुने गरेको...

मकवानपुरमा ६५ मोटरसाइकल प्रहरीबाट नियन्त्रणमा

Checking-1586442776.jpg

२७ चैत, हेटौंडा । सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले विहिबार दिनभरमा ६५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । लकडाउन उल्लंघन गर्दै मकवानपुरका विभिन्न क्षेत्रमा चलाईएका ६५ मोटरसाइकल नियन्त्रणमा लिएको हो ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक सुजन पाठकका अनुसार विहिबार दिनभरमा १० वटा अटो र ५...

कोरोनाबाट मृत्यु भए कसरी गर्ने शव व्यवस्थापन ?

swasthya-mantralaya-1_txL-1586398691.jpg

२७ चैत्र, हेटौंडा । स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसबाट मृत्यु भएकाको शव व्यवस्थापन सम्बन्धी १९ बुँदे कार्यविधि सार्वजनिक गरेको छ । मन्त्रालयले भविष्यमा देशभित्र कोरोनाभाइरस संक्रमितको मृत्यु भएमा त्यस्तो अवस्थामा कसरी शव व्यवस्थापन तथा अन्तिम संस्कार गर्ने भन्नेबारे कार्यविधि ल्याएको हो । मन्त्रालयले बुधबार सार्वजनिक गरेको...

विवेकशीलद्वारा मकवानपुरलाई पिपिई सहयोग

PPE-1586394740.jpg

२७ चैत, हेटौंडा । विवेकशील नेपाली दलले मकवानपुरलाई स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) सहयोग गरेको छ ।  विवेकशिल मकवानपुरले जिल्ला विपद व्यवस्थापन समितिलाई १० थान पिपिई सहयोग गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिए । पिपिई उपलव्ध गराएकोमा विवेकशीललाई कोरोनाविरुद्धको...

लकडाउनमा स्थानीय तहको भूमिका महत्वपूर्ण : पौडेल

IMG_0264-Copy-1586364091.JPG

२६ चैत, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउनको समया स्थानीय तहको महत्वपूर्ण भुमिका भएको बताएका छन् । कोरोना भाईरसका नियन्त्रणका सन्दर्भमा लकडाउन भएको अबस्थामा स्थानीय तहको भुमिकाको उनले प्रशंसा गरे । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आयोजना गरेको कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार...

भारतबाट भागेका कोरोना संक्रमित नेपाली पक्राउ

Capture-1586319397.jpg

२६ चैत, काठमाडौं । भारतबाट भागेका कोराना संक्रमित नेपाली पक्राउ परेका छन् ।  उत्तरप्रदेश राज्यको बागवत जिल्लाको खेखडामा रहेको अस्पतालबाट भागेका कोरोना संक्रमित एक नेपाली बृद्धलाई प्रहरीले पक्राउ गरेको हो । उनी भागेपछि प्रहरीले खोजीका लागि सूचना जारी गरेको थियो । सोमबार राति अस्पतालबाट भागेका उनलाई मंगलबार अपरान्ह उनलाई पक्राउ...

मकवानपुरमा चाउचाउ विष्कुट नबोक्नुस् फर्किनु पर्ला

Chauchau-1586315729.jpg

२६ चैत, हेटौंडा । लकडाउनलाई प्रभावकारी बनाउन मकवनपुर प्रहरीले थप कडाई गर्दै गएको छ । लकडाउनको दिन लम्बिदै जाँदा उल्लंघन गर्ने क्रम पनि बढेपछि प्रहरीले कडाई गर्न थालेको हो ।  सरकारले अत्यावश्यक सेवा र दैनिक उपभोग्य खाद्यान्नका सवारी निर्वाध संचालनमा आउन दिएपछि दुरुपयोग पनि बढेको छ । त्यसले गर्दा प्रहरीले सवारी जाँचलाई पनि कडाई गरेको छ...

शिखरकटेरीमा राखिएको हेल्प डेस्क तोडफोड

Help-Desk1-1586309542.jpg

२६ चैत, हेटौंडा । मकवानपुरगढी गाउँपालिका प्रवेश गर्ने नाका शिखरकटेरीमा राखिएको हेल्प डेस्कमा तोडफोड भएको छ ।  मंगलबार राति मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ शिखरकटेरीमा राखिएको हेल्प डेस्क तोडफोड भएको हो । गाउँपालिका प्रवेश गर्ने व्यक्तिहरुलाई तापक्रम जाँच्ने र अनावश्यक हिडडुललाई नियन्त्रण गर्न हेल्प डेस्कमा दिनभर...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
केदार कार्कीले सर्वोच्चमा दायर गरेको रिट खारेज
img-04-1719366038.jpg

१२ असार, हेटौंडा । कोशी प्रदेशमा सरकार गठन विवादसम्बन्धमा पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा...

एमाले अध्यक्ष ओली र चीनका उपविदेशमन्त्रीबीच भेटवार्ता
kp_XbwPfGaWgy-1719365812.jpg

१२ असार, हेटौंडा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपविदेशमन्त्री सुन...

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी
Neb-national-exam-board-1719365430.png

१२ असार, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी...

बागमतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1719364979.jpg

१२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव  रहेको छ। देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।...

मकवानपुरमा चट्याङ लागेर दुईजना घाइते
IMG_20240330_201538-1719330138.jpg

११ असार, हेटौंडा। मंगलबार दिउँसो मकवानपुरको छुट्टा छुट्टै दुई स्थानमा परेको चट्याङ लागेर  दुई जना घाइते भएका...

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित
1565258714_barsaman_pun_s-1719317322.jpg

११ असार, हेटौंडा । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा...

सक्रिय महिला उद्योगद्वारा दालमोठ र चिप्स उत्पादन शुरू
IMG_20240625_124124-1719316669.jpg

११ असार, हेटौंडा । हेटौंडा-६ मा रहेको सक्रिय महिला उद्योगले दालमोठ र चिप्स उत्पादन शुरू गरेको छ । १० महिलाहरू...

सुनको मूल्य स्थिर, चाँदीको घट्यो
Gold-1719294006.jpg

११ असार, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ३...

विकिलिक्सका संस्थापक असाञ्ज बेलायती जेलबाट रिहा
Assange-1719292330.jpg

११ असार, हेटौंडा । विकिलिक्सका संस्थापक जुलियन असाञ्ज बेलायती जेलबाट रिहा भएका छन् । अमेरिकी प्रशासनसँगको...

थप समाचार