२६ चैत, हेटौंडा । मकवानपुरगढी गाउँपालिका प्रवेश गर्ने नाका शिखरकटेरीमा राखिएको हेल्प डेस्कमा तोडफोड भएको छ ।
मंगलबार राति मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ शिखरकटेरीमा राखिएको हेल्प डेस्क तोडफोड भएको हो । गाउँपालिका प्रवेश गर्ने व्यक्तिहरुलाई तापक्रम जाँच्ने र अनावश्यक हिडडुललाई नियन्त्रण गर्न हेल्प डेस्कमा दिनभर स्वास्थ्यकर्मी र प्रहरी रहने गरेका थिए । ‘मंगलबार बेलुकी ७ बजेसम्म हामी हेल्प डेस्कमै थियौं ।’–वडा अध्यक्ष बखानसिंह पाख्रिनले भने–‘विहान त तोडफोड भएको पाईयो ।’ उनले घटनाबारे प्रहरीलाई जानकारी गराएको बताउँदै घटनामा संलग्नहरुको पहिचान गरी कारवाही गरिने बताए ।
स्थानीयले पनि केही अराजक व्यक्तिले यस्तो घटना गराएको भन्दै गाउँपालिका र प्रहरीको ध्यानाकर्षण गराएका छन् ।
१२ जेठ, हेटौंडा। शुक्रबार राति पुर्ब पश्चिम् राजमार्ग अन्तर्गत हेटौंडा – ११ मा नम्बर नखुलेको सवारीको ठक्करबाट...
११ जेठ, हेटौंडा । नेपाली कांग्रेसले आगामी जेठ १३ गते काठमाण्डौंमा गर्ने विरोध प्रर्दशनका लागि कांग्रेस बागमती...
११ जेठ, हेटौंडा । नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव भेरियन्ट भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य...
११ जेठ, हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिका युवकको ढुङ्गा प्रहारबाट एक पुरुष गम्भीर घाइते भएका...
११ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँले...
११ जेठ, हेटौंडा। शुक्रबार अपरान्हका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसले अवरोधका...
११ जेठ, हेटौंडा । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् ।...
११ जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
११ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको...
८ जेठ, हेटौंडा। हेटौंडा २ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।हेटौंडा २ स्थित मकवानपुर क्याम्पस अगाडी एक...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...
६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...