Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

किन हुँदैछ सोमबार साँझ एभोकाडोमा मूख्यमन्त्रीको रात्रीभोज ?

DM-Sir1-1580119396.jpg

१३ माघ, हेटौंडा । हेटौंडाको होटल एभोकाडोमा मूख्यमन्त्री डोरमणी पौडेलबाट रात्रीभोजको आयोजना हुने भएको छ । मूख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयद्वारा सोमबार साँझ ५ बजे रात्रीभोजको आयोजना हुने भएको हो । 

सांसदहरुलाई पठाईएको एसएमएसमा एभोकाडोमा मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको धन्यवाद ज्ञापनसहित रात्रीभोजको आयोजना हुने भएकाले उपस्थितिका लागि जानकारी गराईएको छ । मूख्यमन्त्रीले राजधानी र नामाकरण टुंगो लगाउन सहयोग गरेकोमा सांसदहरुलाई धन्यवाद ज्ञापनसहित रात्रीभोजको आयोजना गरेको एक सांसदले बताए । सुशासनसम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएकै दिन मूख्यमन्त्रीद्वारा सांसदहरुलाई रात्रीभोज राख्नुलाई सांसदहरुले बेग्लै ढंगले अर्थ्याएका छन् ।

मूख्यमन्त्रीले प्रक्रियागत ढंगबाट निर्णय भएको विषयमा धन्यवाद ज्ञापन गर्न रात्री भोज नै दिनुले सुशासनको ‘बाटो बिराएको’ ति सांसदले बताए । ‘भन्दा विरोध गरेजस्तो हुने तर सुशासनको विधेयकमाथि बोलेकै साँझ यस्तो गलत अभ्यासमा सहभागी हुन निम्तो आएको छ ।’–उनले भने–‘धन्यवाद ज्ञापन नै गर्नुपर्ने भए संसदको रोष्टमै गएर धन्यवाद ज्ञापन गरेको भए हुन्थ्यो ।’–उनले भने । 

सदाचारको मूल्यमान्यतामा पनि भोजभतेर घटाउनु जरुरी रहेको भन्दै उनले मूख्यमन्त्रीबाट सुशासन विपरित कामको शुरुवात हुनु दुःखद भएको उनले बताए । आफु त्यस्तो कार्यक्रमको साक्षी नहुने उनले बताए । अर्का सांसदले पनि रात्री भोजको विरोध गरेका छन् । उनले पनि २/४ लाख रुपैँया आर्थिक भारको कुरा मात्रै नभई यसले प्रदेशमा सुशासनको अवस्था कस्तो हुँदैछ भन्ने देखाउँछ । ‘भोज नै गरेर धन्यवाद दिनुपर्ने आवश्यकता किन पर्यो मूख्यमन्त्री ज्यूलाई ?’–उनले सोधे–‘बरु ढिलो गरेर भनेपनि बल्ल आफ्नो कर्तव्य पुरा भयो भन्ने बोध हुनुपर्ने हैन र ?’
रात्रीभोजको निम्तो प्रदेशसभाका सदस्यलाई मात्रै आएको बुझिएको छ । संचारकर्मीहरुलाई कुनै औपचारिक निम्तो नआएको पत्रकार महासंघ मकवानपुरका पदाधिकारीहरुको भनाई छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार