Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

यस्तो छ ढकालको मुत्यु भएको स्थल(तस्विर सहित)

49898433_348469902545337_-1547101416.jpg

२६पुस, हेटौँडा । बुधबार साझ हेटौँडा–१ भैरवडाँडामा भएको मोटरसाइकल दुर्घटना परि निधन भएका संचारकर्मी मनोहर ढकालको निधन शंकास्पद रहेको  पाईएको छ ।
घटनास्थलको अवलोकन गर्दा उनको मृत्यु दुर्घटनाको  कारण नभइ  हत्या भएको  हुनसक्ने अनुमाग गर्न सकिन्छ 
हेटौँड ११ राप्तिपुलबाट हेटौँडा १ भैरवडाँडातर्फ जाने ढलान बाटो छोडेर १००  मिटर पुर्व खोल्सिको छेउमा ढकालको  मृत शरिर भेटिएको थियो ।
 जिल्ला प्रहरी मकवानपुरले उक्त क्षेत्रलाई र्माकिङ् गरी अनुसन्धान थालेको छ ।  बिहिबार बिहान अनुसन्धानमा खटेको प्रहरीको सहकार्यमा प्रस्ट खबरको टिम घटनास्थल पुगेर अबलोकन गरेको थियो । 
घटनास्थलमा  लडेको अवस्थामा ना३३प ६३३८ नम्बरको  डिस्कभर  मोटरसाईकल रहेको  र त्यसको ५ मिटर पर ढकालले प्रयोग गरेको हेल्मेट र करिब ३० मिटर पर उनले बोकेको ब्यग पाइएको छ। उनको ब्यागमा रहेका लाईसेन्स, पान नम्बर भएको परिचय पत्र, सिसाकलम लगायतका सामग्रीहरु समेत यत्रतत्र छरिएर रहेको अवस्थामा रहेको छ  भने हार्ड डिस्कको खोल सहित २ वटा मास्क पनि निजको शव भेटिएको स्थानमा पाईएको थियो र  उनको मोवाईल अहिलेसम्म फेला परेको छैन् । अहिले उक्त स्थानमा प्रहरी निरिक्षक मधुकुमार थापाको कमाण्डमा कुकुर सहितको  टोलिले अनुसन्धान गरिरहेको छ ।
उनको शव हेटौँडा अस्पतालमा रहेको छ । पदमपोखरीको पाँचतल्लेस्थित बुद्ध मावि विद्यालयमा अध्यापन गर्ने ढकाल लामो समय रेडियो पालुङ र रेडियो शक्तिमा आवद्ध थिए । हाल उनी रेडियो अनमोलमा आवद्ध थिए ।

49900453_314871425808665_-1547101418.jpg
49947622_540031659810834_-1547101419.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार