२६पुस, हेटौँडा । बुधबार साझ हेटौँडा–१ भैरवडाँडामा भएको मोटरसाइकल दुर्घटना परि निधन भएका संचारकर्मी मनोहर ढकालको निधन शंकास्पद रहेको पाईएको छ ।
घटनास्थलको अवलोकन गर्दा उनको मृत्यु दुर्घटनाको कारण नभइ हत्या भएको हुनसक्ने अनुमाग गर्न सकिन्छ
हेटौँड ११ राप्तिपुलबाट हेटौँडा १ भैरवडाँडातर्फ जाने ढलान बाटो छोडेर १०० मिटर पुर्व खोल्सिको छेउमा ढकालको मृत शरिर भेटिएको थियो ।
जिल्ला प्रहरी मकवानपुरले उक्त क्षेत्रलाई र्माकिङ् गरी अनुसन्धान थालेको छ । बिहिबार बिहान अनुसन्धानमा खटेको प्रहरीको सहकार्यमा प्रस्ट खबरको टिम घटनास्थल पुगेर अबलोकन गरेको थियो ।
घटनास्थलमा लडेको अवस्थामा ना३३प ६३३८ नम्बरको डिस्कभर मोटरसाईकल रहेको र त्यसको ५ मिटर पर ढकालले प्रयोग गरेको हेल्मेट र करिब ३० मिटर पर उनले बोकेको ब्यग पाइएको छ। उनको ब्यागमा रहेका लाईसेन्स, पान नम्बर भएको परिचय पत्र, सिसाकलम लगायतका सामग्रीहरु समेत यत्रतत्र छरिएर रहेको अवस्थामा रहेको छ भने हार्ड डिस्कको खोल सहित २ वटा मास्क पनि निजको शव भेटिएको स्थानमा पाईएको थियो र उनको मोवाईल अहिलेसम्म फेला परेको छैन् । अहिले उक्त स्थानमा प्रहरी निरिक्षक मधुकुमार थापाको कमाण्डमा कुकुर सहितको टोलिले अनुसन्धान गरिरहेको छ ।
उनको शव हेटौँडा अस्पतालमा रहेको छ । पदमपोखरीको पाँचतल्लेस्थित बुद्ध मावि विद्यालयमा अध्यापन गर्ने ढकाल लामो समय रेडियो पालुङ र रेडियो शक्तिमा आवद्ध थिए । हाल उनी रेडियो अनमोलमा आवद्ध थिए ।
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

