२९ माघ, हेटौँडा । नेपाल बाल संगठन मकवानपुर शाखाको छैटौँ जिल्ला अधिवेशनले अध्यक्षमा रमेश गिरी चयन भएका छन् ।
शाखाको हेटौँडामा भएको अधिवेशनले गिरीको अध्यक्षतामा आठ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो । समितिको सदस्यहरुमा दीपक दाश श्रेष्ठ, माधव दाश श्रेष्ठ, राममणि दाहाल, रामआदर पाण्डे, लक्ष्मी मोक्तान, राजकुमार लामा र इश्वरमान श्रेष्ठ निर्वाचित हुनुभएको निर्वाचन अधिकृत रुपक दाहालले जानकारी दिए ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै हेटौँडा सिमेण्ट उद्योग लिमिटेडका अध्यक्ष रघुरमण न्यौपानेले सत्कर्मको सुरुवात आफैबाट सुरु गर्न आग्रह गरे । उहाँले टुहुरा र विपन्न वालवालिकालाई सहयोग गर्नु नै धर्म गर्नु हो भन्दै बाल संगठनले क्षेत्र विस्तार र बाल अधिकारका लागि वकालत गर्नुपर्ने बताए ।
संगठनका कार्यबाहक अध्यक्ष रमेश गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव दीपक दाश श्रेष्ठ, रामआदर पाण्डे, गणेश श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए । संगठनद्धारा मकवानपुरको भीमफेदीमा सञ्चालित बालगृहमा २९ जना असहाय बालबालिका आश्रित छन् ।
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२१ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः १५ बजे बस्ने भएको हो । राष्ट्रियसभा सदस्य...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२१ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता डा. धवलशमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ...

















