Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

राष्ट्रपति रनिङशिल्ड ४ नं क्षेत्रीय छनौट सकियो 

Khelkud-1486818131.jpg

२९ माघ, हेटौंडा । रष्ट्रिपति रनिङशिल्ड खेलकुद अन्तर विद्यालय खेलकुद अन्र्तगत मकवानपुरको ४ नं निर्वाचन क्षेत्रीय छनौट सकिएको छ । दुई दिन सम्म सन्चालन भएको छनौटवाट भलिवनलमा आग्रा गाविसका सुन्दरी देवी मावि र सरस्वती मावि तथा सुनाचुरीको राष्ट्रिय मावि छनौट भएका छन ।

यस्तै कव्वडी तर्फ राष्ट्रिय रोटरी मनहरी र हाँडी खोलाका पशुपति नाथ मावि, वालजीवन ज्योती मावि  र भोजसिद्ध मावि तथा सूर्याैदय मावि सरिखेत  छनौट भएका जिल्ला खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिए । यस्तै रिले तर्फ भवानी मावि खैराङ,वालजीवन ज्योती मावि ,रोटरी मावि,पशुपतिनाथ मावि,राष्ट्रिउ मावि सुनाचुरी, भोजसिद्ध मावि, तथा सूर्योदय मावि छनौट भएका छन । 

राष्ट्रिय रोटरी मावि मनहरीमा सन्चालन भएको छनौटमा ४ नं क्षेत्रका ११ वटा विद्यालयहरुको सहभागिता थियो । पतियोगिताको उदघाटन हेटौडा उपमहानगरपालीका पूर्व उपप्रमुख एर्व खेलकुद विकास समितिका पूर्व अध्यक्ष हिरवल महतले उद्घाटन गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिगाम वानीयाको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माघव तिमल्सिना,विद्यालयका प्रधानअध्यापक गोविन्द पौडेल,अष्ट्रिेलियन रोटरिक्लवका अध्यक्ष वस्टन जोन लगायतले खेलकुदको महत्वका विषयमा बोलका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार