Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

यो सरकारले चुनाव गराउँदैन : रावल

५ सय युवाहरु एमालेमा प्रवेश

Bhim-Rawal-1486821088.JPG

२९ माघ, हेटौँडा । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले वर्तमान सरकारले चुनाव नगराउने दावि गरेका छन् । युवा संघ मकवानपुर जिल्ला कमिटिले हेटौँडामा गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै सरकारले संविधान संशोधन लगाएतको विषय देखाएर  निर्वाचन टार्न खोजेको बताए । उपाध्यक्ष रावलले एक तिहाई भन्दा धेरै सांसदहरु विपक्षमा हुँदाहुँदै सरकारले संविधान संसोधन गर्छु भन्दै हिडनु हास्यस्पद भएको उल्लेख गरे । 
जेठसम्म स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउँदै रावलले चुनावको मिति समेत घोषणा गर्न नसके सकारको औचित्य समाप्त हुने दावि गरे । कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य विरोध खतिवडाले नेपालमा एमालेको आँधीबेरी आएको भन्दै अब राष्ट्र विरोधिहरुलाई बढार्ने चेतावनी दिए । कार्यक्रममा युवा संघ नेपालका पुर्व अध्यक्ष महेश बस्नेत, एमालेका प्रदेश सदस्यहरु कृष्णप्रसाद दाहाल, रामचन्द्र राई, युवा संघका केन्द्रीय कोषाध्यक्ष हिदम लामा, एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै ५ सय युवाहरु एमालेमा प्रवेश गरेका छन भने संघिय समाजवादी फोरम निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य,सहित सम्पूर्ण जिल्ला कमिटि, मकवानपुरमा रहेका सबै क्षेत्रीय कमिटि र क्याम्पस कमिटिका सदस्यहरु एमालेमा प्रवेश गरेका छन् । युवा संघका जिल्ला अध्यक्ष सन्तोष चौलागाँईको अध्यक्षतामा भएको कार्यक्रम भएको थियो ।
तस्विर सौं.– खबरब्रेक डटकम


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार