Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

सागमा मंगलबार नेपाललाई ८ स्वर्ण (विवरणसहित)

Saag-1575358902-1575384041.jpg

पुरुष डुवाथोलनमा स्वर्ण विजेता हिमाल टमाटा

१७ मंसिर, काठमाडौं । १३ औँ दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा मंगलबार नेपाललाई ८ स्वर्ण प्राप्त भएको छ । 
नेपालले मंगलबार तेक्वान्दोमा २, कराँतेमा २, उसुमा २ र डुवाथलन र एथ्लेटिक्समा १÷१ स्वर्ण हात पार्न सफल भयो ।
स्वर्ण पदक विवरण
१) तेक्वान्दो पुरुष ६८ केजीमुनी गेरुगीमा वीर महरा
२) तेक्वान्दो महिला ४६ केजीको गेरुगीमा काजल श्रेष्ठ
३) कराँते महिला कुमुते ६८ केजीमुनि सुनिता महर्जन
४) कराँते पुरुष ६७ केजी कुमुते नबिन रासाइली
५) एथ्लेटिक्स १० हजार मिटर दौड सन्तोषी श्रेष्ठ
६) डुवाथालन पुरुष हिमाल टमटा
७) उसु पुरुष थाउलो विजय सिंजाली
८) उसु महिला थाउलो सुस्मिता तामाङ
सोमबार नेपालले १५ स्वर्ण जित्न सफल भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार