Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

शंकरनगर वनको टोली रानी वनमा

Rani-Ban-1486967382.jpg

२ फागुन हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वा उपभोक्ता समुहको रुपन्देही जिल्लामा अवस्थित शंकरनगर सामुदायिक वन उपभोक्ता समूहले अवलोकन गरेको छ ।
विभिन्न जिल्लामा रहेका सामुदायिक वन समूहले गरेका गतिविधीहरुको बारेमा जानकारी लिने उद्धेश्यका साथ भ्रमणको आयोजना गरिएको समूहले जनाएको छ । भ्रमण टोलीका सहभागीहरुलाई समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, सचिव नानीमाया रुम्वा, कार्यालय सचिव भीमसेन पौडेल, वनहेरालु खिलनाथ अधिकारी, उपभोक्ता केदार अधिकारी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा समूहको ऐतिहासिक पृष्ठभूमि, वन संरक्षण, उपयोग,व्यवस्थापन, महिला सहभागीता, आयआर्जन, संस्थागत विकास,कार्यालय व्यवस्थापन, सामाजिक क्रियाकलाप, सञ्चार क्षेत्र सँगको समन्वय लगायतका विषयहरुमा जानकारी गराईएको थियो । शंकरनगर सामुदायिक वनका अध्यक्ष राम गिरीको नेतृत्वमा आएको भ्रमणमा समितिका पदाधिकारी, सल्लाहकार, लेखा समिति, कर्मचारी र उपभोक्ताहरुको सहभागीता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

थप समाचार