File Photo
२१ मंसिर, दोलखा । घुस काण्डमा मुछिएका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाललाई गृह मन्त्रालयले दोलखाको सिडिओको जिम्मेवारीबाट हटाएको छ ।
प्रहरीले जिल्ला प्रशासनमा पेश गरेको दुई ओटा मुद्धाका प्रतिवादीहरुलाई धरौटीमा छाड्ने आदेश गर्दा उनिहरुका परिवारबाट सवा लाख रुपैंयाँ घुस लिएको घटना सार्वजनिक भएपछि गृह मन्त्रालयले शुक्रबार उनलाई दोलखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीबाट हटाउने निर्णय गरेको समाचार दोलखाबाट नागरिकमा रमेश खतिवडाले लेखेका छन् । निर्णयको केही घण्टा अघि सिडिओ रिजालले शुक्रबारै जिल्ला छाडेका छन्। जिम्मेवारी खोसिए लगत्तै रिजाल मन्त्रालय तानिएका छन्।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले घुस प्रकरणमा प्रजिअ रिजालको नाम जोडिएपछि उनलाई जिम्मेवारीबाट हटाईएको जानकारी दिए। ‘अहिलेलाई उहाँको जिम्मेवारी खोस्ने निर्णय भएको छ, उहाँले जिल्लासमेत छोडिसक्नुभएको छ’ शर्माले भने – ‘यो पहिलो चरणको कारवाही हो, अब उहाँमाथी लागेका आरोपहरु बारे मन्त्रालयले छानविन सुरु गर्नेछ’।
१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...
१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...
१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...
१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...
१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ । ६३ औँ वार्षिक...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...


-1782741482.jpg)















