Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

नयाँदिल्ली आगलागी : मृत्यु हुनेको संख्या ४३ पुग्यो

Fire-1575786230.jpg

Photo : PTI

२२ मंसिर, हेटौँडा । भारतको नयाँदिल्लीको रानी झाँसी रोडस्थित आजाद मण्डी खाद्यान्न बजारमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४३ पुगेको छ । 
४ तल्ले घरमा राति आगलागी भएको र त्यहाँ ४३ जनाको मृत्यु भएको भारतीय टेलिभिजन च्यानल आजतकले जनाएको छ । घटनामा एक दर्जन भन्दा बढिको अवस्था गम्भिर रहेको छ । घाइतेहरुलाई स्थानीय लोकनायक, हिन्दु राव तथा सफदरगन्ज अस्पतालमा भर्ना । घटनास्थलमा उद्धारको काम भईरहेको छ भने २५ वटा दमकलले आगो निभाएका छन् । साँघुरो सडक भएकाले घाइतेहरुलाई अटोमा राखेर अस्पताल पुर्याईएको थियो । 
दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवाल घाइतेहरुलाई भेट्न अस्प्तालमा पुगेका छन् । केजरीवालले घटनामा मृत्यु भएकाका परिवारलाई जनही लाख राहत उपलव्ध गराउने र घाइतेलाई १ लाख क्षतिपूर्ति र निःशुल्क उपचारको व्यवस्था गर्ने जनाएका छन् । आगलागीको विषयलाई लिएर विभिन्न दलका नेताहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार